
डँढेलो नियन्त्रणमा सघाउ पु¥याउने उद्देश्यले जिल्लाका तीन वटै सुरक्षा निकायलाई अग्नि नियन्त्रक सामग्री वितरण गरिएको छ । डिभिजन वन कार्यालय गोरखाले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीलाई सामग्री वितरण

बिश्व मुख स्वस्थ दिवसको अवसरमा गोरखा अस्पतालले निशुल्क दन्त शिविर गरेको छ । वुधवार भएको शिविरमा ४८ जनाले सेवा लिएका छन् । उनीहरुको दाँतको निशुल्क स्क्रिनिङ गरिएको अस्पतालकी सूचना अधिकारी

गोरखाका विभिन्न विद्यालयका नाउँमा २२ करोडभन्दा धेरै बेरुजु रहेका छन् । शिक्षा विकास तथा समन्वय इकाइको अभिलेखअनुसार जिल्लाका २६३ वटा विद्यालयको एकमुष्ठ २२ करोड ३७ लाख २१ हजार ७७६ रुपैयाँ

चुमनुब्री गाउँपालिकामा तीनदिनदेखि अबरुद्ध बनेको मोबाइल सेवा बुधबार बेलुकाबाट सुचारु भएको छ । सेवा ठप्प बनेको खबर पाएलगतै नेपाल टेलिकम गोरखा शाखाले पोखराबाट प्राविधिक टोली बोलाएर काम सुरु गरेकोमा बुधबार

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका चितवन घर भई हाल काठमाण्डौं बस्दै आएका प्रदीप लामा लोप्चनलाई कारागार चलान गरिएको छ । ३२ बर्षीय उनलाई जिल्ला अदालत गोरखाको आदेश अनुरुप वुधवार

जिल्लाका बंगुरमा देखिएको अफ्रिकन स्वाइन फिभर भाइरस नियन्त्रणमा आएको छ । केही समयअघि बंगुरमा भाइरस देखिएपनि हाल कुनै पनि बंगुरमा यो भाइरस नभेटिएको भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले

जनपथ र सशस्त्र प्रहरीलाई लक्षित गरी जिल्लामा एचआइभी भाइरस सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरिएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशको आयोजना तथा स्वास्थ्य कार्यालय गोरखाको समन्वयमा कार्यक्रम भएको हो । दुई

आउँदो चैत १५ गतेबाट विद्यालय शिक्षा परीक्षा(एसईई) सुरु हुँदैछ । अबको केही दिनपछि विद्यार्थीहरुले स्कुले जीवन पार गरेर कलेज जीवन सुरु गर्दैछन् । स्कूल जीवन पार गर्दै गरेका विद्यार्थी भेट्न

आफ्नो निवासमा आफैले आगजनी गरी आगजनी भएको हल्ला फैलाएको भन्दै मार्मा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोशन अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । गोरखाको गण्डकी गाउँपालिका–१ स्थायी घर भएका उनलाई आगजनीमा

उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकामा मोबाइल सेवा अवरुद्ध भएको छ । सोमवारबाट सेवा अवरुद्ध भएको स्थानीयले बताएका छन् । ‘हिजो साँझ चार बजेतिरबाट फोनमा टावर छैन’, चुमनुब्री ३ फिलिमका सुजन गुरुङले