
स्थानीय जडीबुटीहरुको पहिचान, प्रयोग र संरक्षणका सम्बन्धमा फिनामबासीलाई अभिमुखीकरण गराइएको छ । आयुर्वेद स्वास्थ्य केन्द्र गोरखा घैरुङ शाखाको आयोजनामा मंगलबार गोरखा नगरपालिका वडा नं ४ फिनाममा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको

जिल्ला प्रहरीले बरामद गरेको क्वार्ज क्रिष्टल यही चैत्र १७ गते गोरखा दरवारमा राख्ने तयारी गरिएको छ । आवश्यक तयारी लगभग पूरा भएको गोरखा नगरपालिकाका मेयर कृष्ण रानाले बताए । ‘क्वार्ज

बेस्ट मन्टेश्वरी गोरखाकी सञ्चालक कल्पना श्रेष्ठले यस बर्षको नेशनल एजुकेशन एवार्ड प्राप्त गरेकी छिन् । मंगलबार राजधानी काठमाडौँमा आयोजित एक समारोहमा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले उनलाई एवार्ड प्रदान गरेका हुन् ।

नगर क्षेत्रभित्रका खेतीयोग्य जमिन बाँझो राख्न नदिन गोरखा नगरपालिकाले बिशेष योजना ल्याएको छ । खेतीयोग्य बाँझो जमिनको भूमि बैँक निर्माण गरी खेती गर्न चाहने किसानलाई भाडामा उपलब्ध गराउने भएको छ

गण्डकी गाउँपालिकामा जिप दुर्घटना हुदँ चार जना घाइते भएका छन् । गण्डकी गाउँपालिका वडा नम्बर ६ बन्टारबाट चितवनको इच्छाकामना गाउँपालिका ३ स्थित फिस्लिङ बजार तर्फ यात्रु र तरकारी बोकेर जाँदै

बारपाक सुलिकोट गाउँपालिका–३ चित्रेगाउँका स्थानीयलाई लक्षित गरी वित्तीय साक्षरता सम्बन्धी अभिमुखिकरण गरिएको छ । बाह्रमुले युवा क्लवको आयोजनामा आइतवार कार्यक्रम भएको हो । समुदायमा वित्तीय ज्ञान नहुँदा ऋिण लिने, फिर्ता

सदियौँदेखि जरा गाढेर रहेको जातीय भेदभाव नष्ट गर्न सामुहिक पहलको खाँचो रहेको भीमसेन थापा ५ बगुवाका बासिन्दाले माग गरेका छन् । सोमबार बगुवामा आयोजित दलित, गैरदलित बीचको अन्तरक्रिया कार्यक्रममा बोल्दै

पालुङटार नगरपालिका स्तरीय कक्षा ८ को गणित बिषयको परीक्षाको प्रश्नपत्रको बिषयलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी पालुङटार नगर कमिटीले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । आइतवार भएको परीक्षाको प्रश्नहरु गुडविल पब्लिकेशनबाट

लागुऔषध कारोबारीलाई शून्य पार्ने अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनी तनहूँले तीनजना कारोबारीलाई पक्राउ गरेको छ । आँबुखैरेनीको बाटो प्रयोग गरेर लागुऔषध ओसारपोसार पूर्णरुपमा बन्द गर्ने अभियानमा लागेको प्रहरीले

गोरखाको गण्डकी गाउँपालिका–१ बुटारमा सुपर त्रिशुली जलविद्युत आयोजना निर्माणको काम अघि बढेको छ । १९ अर्व लागतमा ब्लु इनर्जी प्रालिले आयोजना निर्माण थालेको हो । उक्त आयोजना १०० मेगावाट क्षमताको