| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

सहिद लखनको बेरुजु ६७ लाख : आफ्नै गाडी हुँदाहुँदै भाडाखर्च देखाइयो, अनुत्पादक अनुदान पनि बेरुजु

सहिदलखन गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा ६९ लाख ८० हजार बेरुजू देखिएको छ । महालेखा परिक्षकको कार्यलयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार सहिदलखनले १ लाख ९९ हजार

एउटै वडामा मृगौला रोगका ६ जना बिरामी

मेलिना बराम ।सुन्दा पनि आङ सिरिङ भएर आउने ११ वर्षको कलिलो उमेरमै धार्चे गाउँपालिका वडा नं. ७ लापुकी अनुजा गुरुङ मृगौला फेल (किड्नी फेल)बाट पिडित बनेकी छिन् । सानै उमेरमा

गोरखा लिग फुटबल प्रतियोगिता एकसातादेखि स्थगित, विवाद चर्किँदै

गोरखा नगरपालिका वडा नं १० छेवेटारमा सञ्चालित ‘गोरखा लिग फुटबल प्रतियोगिता’ स्थगित भएको छ । जेठ १९ गतेबाट सुरु भएको जिल्ला लिग गत आइतबारदेखि स्थगित भएको हो । जिल्ला फुटबल

हरमटारीको व्यस्त सडकमा दिनदहाडै ढलको भल

गोरखा नगरपालिका वडा नं ६ चालिसेचोकको सडकमा दिनदहाडै ढलको भल बग्ने गरेको छ । चालिसेचोकको व्यस्त सडकमा केही स्थानीयहरुले सडकमा जथाभावी रुपमा दिउँसै ढल छोडिदिँदा समस्या आएको हो ।अव्यवस्थित ढल

राधाबल्लभेश्वर मन्दिरको स्थापना दिवस मनाइयो

गोरखा नगरपालिका–७ छिपिटोलस्थित राधाबल्लभेश्वर मन्दिरको २१० औं स्थापना दिवस विविध कार्यक्रम गरी मनाइएको छ । दिवसको अवसरमा मंगलवार विहान मन्दिर परिसरको सरसफाइ गरिएको मन्दिर संरक्षण तथा व्यवस्थापन समिति अध्यक्ष रामबाबु

भीमसेनथापामा नगर प्रहरी छनोट

भीमसेन थापा गाउँपालिकामा शान्ति सुरक्षा कायम गर्न नगर प्रहरी छनोट भएका छन् । सबैखाले परीक्षा उर्तीण भएकाहरुको नाम पालिकाले सोमबार सार्वजनिक गरेको हो । नगर प्रहरी हवल्दारतर्फ भैरव परियार र

शान्ति प्राविका बिद्यार्थीलाई झोला वितरण

गोरखा नगरपालिका–१२ छापगाउँस्थित शान्ति प्राथमिक बिद्यालयका बिद्यार्थीलाई झोला वितरण गरिएको छ । हेड्स नेपाल जिल्ला शाखा गोरखाले मंगलवार एक कार्यक्रमकाबीच ३९ जना बिद्यार्थीलाई झोला वितरण गरेको हो । संस्थाका अध्यक्ष

अपाङ्गता परिचयपत्र सम्बन्धी अभिमुखीकरण सम्पन्न

धार्चे गाउँपालिकामा अपाङ्गता परिचयपत्र वितरण सम्बन्धी अभिमुखीकरण सम्पन्न भएको छ । पालिका भित्रका सातै वडाहरुमा अभिमुखीकरण सम्पन्न भएको हो । सरकारले अपाङ्गता भएका व्यक्तिहरुलाई क, ख, ग र घ वर्गमा

पालुङटार नगरपालिकाको बेरुजु : कानून विपरीत सल्लाहकार नियुक्ति, अन्धधुन्ध अनुदान र भत्ता

प्रतिक्षा आलेमगर पालुङ्टार नगरपालिकाको आर्थिक बर्ष २०७९।०८० मा दुईकरोड ६२ लाख २३ हजार रुपैयाँ बेरुजु देखिएको छ । महालेखा परीक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार सो नगरपालिकाले

गोरखा नगरपालिकाको केरौँजा जाबस्तीमा लिफ्टिङ खानेपानी

गोरखा नगरपालिका–६ स्थित केरौँजाबस्तीका स्थानीयले लामो समयदेखि भोग्दै आएको खानेपानीको अभावको समस्याबाट छुटकारा पाएका छन् । बस्तीलाई लक्षित गरी लिफ्टिङ खानेपानी आयोजना बनेपछि उनीहरुलाई सहज भएको हो । गोरखा नगरपालिकाबाट