
मेलिना बराम ।गोरखामा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि राष्ट्रिय परिचयपत्र नचाहिने प्रमुख जिल्ला अधिकारी भोला दहालले बताएका छन् । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पहिलो चरणमा २८ जिल्लामा मात्रै

शिव उप्रेती ।धार्चे गाउँपालिका ३ खोर्लावेशीका प्रदीप खत्री १४ वटा खच्चड धपाउँदै भोटखोलातिर उकालिँदै थिए । बाटोमाथिको भीरबाट ठूलो ढुंगा लडीबुडी खेल्दै आफैमाथि आइपुग्यो । ‘चिउरीभीरबाट घरभन्दा नि ठूलो ढुंगो

धार्चे गाउँपालिका वडा नं. ७ लापुका जोन घलेले दुई विद्यालयमा अक्षय कोष स्थापना गरेका छन् । हाल अष्ट्रेलिया बस्दै आएका घलेले लापुस्थित कालरात्री मावि र लापुवेशीको प्रभात किरण माविमा तीन/तीन

भीमसेनथापा गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु ३ करोड २२ लाख ८८ हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार भिमसेनथापाले १ करोड

सिरानचोक गाउँपालिका वडा नं. ८ धारापानीमा दोस्रो सीतादेवी कप फुटबल प्रतियोगिता सुरु भएको छ । डि.सी युनाइटेड क्लबको आयोजनामा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको एक कार्यक्रमका बीच पूर्व

दुई महिने निशुल्क लोकसेवा आयोग पुर्व तयारी कक्षा सम्पन्न भएको छ । आदिवासी जनजाति महासंघ गोरखाको आयोजना तथा गोरखा नगरपालिका र भिमसेनथापा गाउँपालिकाको आर्थिक सहयोगमा संचालीत लोकसेवा पुर्व तयारी कक्षाको

धार्चे गाउँपालिका वडा नं. ७ लापुमा रहेका मृगौला रोगीहरुलाई आर्थिक सहयोग वितरण गरिएको छ । लापुबेसी घर भई हाल अष्ट्रेलिया बस्दै आएका जोन घलेले मृगौला रोगीहरुलाई एकल आर्थिक सहयोग गरेका

मनकामना केबुलकार ५० दिन बन्द हुने भएको छ। केबुलकारको डिजिटल प्रणालीमा स्तरोन्नति कार्यका लागि यही असार ३१ गतेदेखि करिब ५० दिन सेवा बन्द रहने मनकामना दर्शन प्रालिले जनाएको छ। ‘एनालग’

नेपाल निजामति कर्मचारी संगठनको आयोजनामा गोरखामा कार्यरत सरकारी कर्मचारीहरुलाई प्रशिक्षण दिइएको छ ।शनिवार गोरखा सदरमुकाममा भएको कार्यक्रममा जिल्लाका विभिन्न कार्यालयका ४० भन्दा बढी कर्मचारीको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाल

बाराको रामराजा मोहन बिक्रम शाख बहुमुखी क्याम्पसका प्रमुख हरिभुषण कुशवाहाको हत्याको बिरोधमा आइतवार देशभरका सामुदायिक क्याम्पसको पठनपाठन ठप्प भएको छ । नेपाल पब्लिक क्याम्पस संघले बिज्ञप्ती जारी गर्दै हत्याको बिषयमा