| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

गण्डकीको बेरुजु १ करोड ४४ लाख, सामाजिक सुरक्षा भत्ता वितरण अस्तव्यस्त

प्रतीक्षा आले ।गण्डकी गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० को बेरुजु १ करोड ४४ लाख ७० हजार देखिएको छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ प्रतिवेदन अनुसार गण्डकीले २६

डेंगु रोग नियन्त्रण सम्बन्धी अभिमुखिकरण

डेंगु लगायत किटजन्य रोगहरुको नियन्त्रण सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । गोरखा नगरपालिकाको आयोजनामा शुक्रवार भएको कार्यक्रममा डेंगु रोग र यसबाट बच्ने उपायका बारे जानकारी गराइएको छ । कार्यक्रममा

राष्ट्रिय परिचयपत्रका लागि सास्ती खेप्दै वृद्धवृद्धा

मेलिना बराम ।अजिरकोट गाउँपालिका ५ भच्चेक की ८० बर्षकी निरमाया तामाङ राष्ट्रिय परिचय पत्र बनाउन भनेर घरबाट बिहान ७ बजेको बसमा सदरमुकामका लागि हिडिन् । उनी साढेँ ९ बजेतिर गोरखा

आउँदो आर्थिक बर्षका लागि गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९७ करोड

गण्डकी प्रदेश सरकारले आगामी आव २०८१/८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ । गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा. टकराज गुरुङले शनिबार

च्याङ्ली, धुवाँकोटमा लिची उत्पादन बढ्दै, पाक्न थालेपछि बगैँचै किन्न आउँछन् व्यापारी

मेलिना बराम । गोरखाको लिची पकेट क्षेत्र भनेर चिनिने पालुङटारमा यतिबेला लिची पाक्न सुरु गरेको छ । लटरम्म लिची पाक्न सुरु भएसँगै बिक्रीको पनि सिजन भएको छ । नगरपालिकाको वडा

गोरखा जेसिजले ग¥यो तीन जना रक्तदातालाई सम्मान

गोरखाका तीन जना रक्तदाता सम्मानित भएका छन् । गोरखा जेसिजको आयोजनामा शुक्रबार परेको २१औं विश्व रक्तदाता दिवशको अवसरमा रक्तदाताहरुलाई सम्मान गरिएको हो । सम्मानित हुनेहरुमा ६ पटक रक्त दान गर्ने

बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

चुमनुब्री गाउँपालिका वडा नं. ३ सिर्दिबासस्थित बुद्ध माविका ११ जना विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरिएको छ । किमोलुङ्ग फाउण्डेशन नेपालको आयोजनामा बुधबार एक समारोह गरी उक्त शैक्षिक सामग्री वितरण गरेको

गोरखा–चीन सीमानामा पहिलो पटक संयुक्त सुरक्षा गस्ती(तस्वीरहरु)

उत्तरी गोरखामा स्थापित बोर्डर आउटपोस्ट(बिओपी)को टोली र चिनियाँ सुरक्षाकर्मीको टोलीले पहिलो पटक संयुक्त सुरक्षागस्ती गरेको छ । चुमनुब्री गाउँपालिका १ को साम्दोमा स्थापित बिओपीमा खटिएका सशस्त्र प्रहरीको टोली र चिनियाँ

आरुघाटको बेरुजू १ करोड ४५ लाख : ब्याक हो लोडरको खर्च ३७ लाख, आम्दानी ३ लाख मात्र

आरुघाट गाउँपालिकाको आर्थिक वर्ष २०७९/८० मा १ करोड ४५ लाख ९३ हजार बेरुजू देखिएका छ । महालेखा परिक्षकको कार्यालयले हालै सार्वजनिक गरेको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आरुघाटले ५८ लाख

दुई गोरखाली युवा एक महिनादेखि तिब्बती प्रहरीको नियन्त्रणमै

उत्तरी गोरखाका दुई युवाहरु एक महिनादेखि तिब्बती प्रहरीको नियन्त्रणमै छन् । एक महिनाअघि तिब्बती प्रहरीले नियन्त्रणमा लिएका चुमनुब्री गाउँपालिका ७ साविक छेकम्पार गाविस छुले गाउँका कर्मा छेतेन र लामागाउँका कर्मा