
यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा गोरखाबाट सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । बाँकी ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत (एनजी) ग्रेड प्राप्त गरेका छन् । जम्मा

मेलिना बराम : आरुघाट गाउँपालिकाले वडा नं.४ र ५ का विभिन्न भू–भागमा रहेका स्लेट ढुङ्गा खानीको रोक्का रहेको उत्खनन् कार्य फुकुवा गराई स्लेट ढुङ्गा खानी सञ्चालनका लागि पहल नीति तथा

खाद्य तथा पोषण सुरक्षा सुधार आयोजना क्लष्टर इकाइ गोरखाले आफ्नो प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ । बिहीवार आयोजना समापन गोष्ठीको अवसर पारेर कार्यालयले छ बर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेको हो

प्रतीक्षा आले : बिहिबार सार्वजनिक भएको इसईई नतिजामा सेन्टमेरिज स्कूलकी आशिका थापा चार जिपिए ल्याउन सफल भइन् । गोरखा नगरपालिका वडा नं ११ ओख्लेगाउँकी आशिका चार जिपिए ल्याउने गोरखाकै एकमात्र

उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका स्थित ३ वटा बर्थिङ् सेन्टरहरुलाई किमोलुङ फाउन्डेसनले स्वास्थ्य सामाग्री वितरण गरेको छ । मंगलबार चुम्चेत स्वास्थ्य केन्द्र, सामागाउँ स्वास्थ्य केन्द्र र लार्के बजार स्वास्थ्य केन्द्रलाई आवश्यक

लागू पदार्थ दुव्र्यसन तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा गोरखाको महेन्द्रज्योति मावि दरवारमार्ग गोरखामा मानव अधिकार तथा शान्ति समाजले सचेतना कार्यक्रम सम्पन्न गरेको छ । मानव अधिकार तथा शान्ति समाज

प्रतीक्षा आले । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा बिहीबार सार्वजनिक भएको छ । गोरखाबाट इसईईमा सहभागीमध्य ३३ प्रतिशत परीक्षार्थी मात्र उतीर्ण भएका छन् । ६७ प्रतिशत विद्यार्थीको नतिजा अवर्गीकृत

राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रकको कार्यालय (कक्षा १०) ले यस वर्षदेखि माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे अनलाइनबाटै पुनर्योग निवेदन दिन सकिने व्यवस्था गरेको छ । बोर्डका अध्यक्ष

चुमनुब्री ७ छुलेका ५८ बर्षीय घ्युर्मे लामा केही दिनदेखि बिरामी थिए । गत मंगलबार उनी बेहोश भएर ढले । आकस्मिक उपचार गर्न काठमाडौँ जानका लागि हेलिकोप्टर मगाए । दिनभरि पर्खिदा

गोरखालाई ‘पूर्णखोप सुनिश्चितता एवं दिगोपना जिल्ला’ घोषणा गरिएको छ । ‘स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नारा सहित बुधबार एक कार्यक्रमका बीच जिल्लालाई पूर्णखोप