| बिहिबार, कार्तिक २६, २०८३

गण्डकी प्रदेश

एक वर्षमा बैकिङ कसूरको ४३ वटा मुद्दा दर्ता

एक बर्षको अवधिमा जिल्ला प्रहरी कार्यालयमा बैकिङ कसूरका ४३ वटा मुद्दा दर्ता भएका छन् । गत आर्थिक बर्ष २०८०/८१ मा दर्ता भएका कुल मुद्दामध्ये यो संख्या तेस्रो ठुलो हो ।

गोरखा जेसिजद्धारा ‘वाटर डिस्पेन्सर’ वितरण

गोरखा जेसीजले आफ्नो ४३ औँ स्थापना दिवसको अवसर पारेर ‘वाटर डिस्पेन्सर’ वितरण गरेको छ । गोरखा नगरपालिका–१० टक्सार स्थित मनकामना बहिरा माध्यमिक बिद्यालयलाई १ थान ‘वाटर डिस्पेन्सर’ वितरण गरिएको गोरखा

बोर्लाङमा भीमसेन थापा स्मृती पार्क निर्माण हुदैँ

नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको स्मृतिमा पार्क निर्माणको कार्य सुरु भएको छ । भीमसेन थापा गाउँपालिका–८ बोर्लाङस्थित चण्डीस्थानमा पार्क निर्माणको काम अघि बढेको हो । पार्क निर्माणका लागि विगत तीन

करिव १४ प्रतिशतले बढ्यो ट्राफिक राजश्व

जिल्ला ट्राफिक प्रहरी कार्यालयको राजश्वमा वृद्धि भएको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा गत आव करिव १४ प्रतिशतले राजश्व बृद्धि भएको हो । आव २०८०/८१ मा कार्यालयले ८५ लाख ७१

मनास्लु क्षेत्रमा वन्यजन्तुको आक्रमणबाट ८१ पशुचौपाय मरे, ९ लाख क्षतिपूर्ति वितरण

उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गत आर्थिक वर्ष २०८०/८१ मा वन्यजन्तुको आक्रमणबाट ८१ वटा घरपालुवा पशुचौपाय मरेका छन् । चुमनुव्री गाउँपालिका वडा नम्वर १, ३, ४ र ७ मा गरि कुल

भूपू सैनिक विद्यालयका शिक्षकलाई मन्टेश्वरी तालिम

गोरखा नगरपालिका–८ खल्लुबोटे स्थित राष्ट्रिय भूपू सैनिक विद्यालयमा संचालित मन्टेश्वरी शिक्षण सिकाई सीप बिकास तालिम सम्पन्न भएको छ । शनिवारबाट सुरु भएको तालिम सोमवार सम्पन्न भएको हो । मन्टेश्वरी सीप

गोनपाको करिव तीन सय रोपनी धान खेतीमा क्षति

केही दिनको अविरल बर्षाका कारण गोरखा नगरपालिकाको करिव तीन सय रोपनी क्षेत्रफलको धान खेतीमा क्षति पुगेको छ । जग्गा कटान गरि भल पसेर क्षति पुगेको नगरपालिका कृषि शाखाले जनाएको छ

पहिरोले वस्ती जोखिममा

अजिरकोट गाउँपालिका वडा नम्वर १ घ्याच्चोकस्थित बास्बोट गाउँ नजिकै पहिरो गएको छ । मंगलवार बिहान गएको पहिरोका कारण वस्ती जोखिममा परेको वडाध्यक्ष मनोज गुरुङले बताए । ‘गाउँभन्दा करिव दुई सय

निशुल्क स्वास्थ्य शिविरमा ४ सय बढीले सेवा लिए

गोरखा नगरपालिका–३ नारेश्वरमा भएको निशुल्क स्त्री रोग तथा जनरल स्वास्थ्य शिविर सम्पन्न भएको छ । शनिवार र आइतवार दुई दिन संचालन भएको शिविरमा ४ सय ६० जनाले सेवा लिएका छन्

गुरु पूर्णिमाको अवसरमा निवृत्त शिक्षकहरु सम्मानित

गुरु पूर्णिमाको अवसरमा जिल्लाका निवृत्त शिक्षकहरु सम्मानित भएका छन् । नेपाल निवृत्त शिक्षक समाज गोरखाले आइतवार एक कार्यक्रमकाबीच उनीहरुलाई सम्मान गरेको हो । सम्मानित हुनेमा गण्डकी गाउँपालिकाका लालबहादुर गुरुङ, गोरखा