
विपी कोइरालाको ४२ औँ स्मृति दिवस नेपाली कांग्रेस गोरखाले पनि विविध कार्यक्रम गरी मनाएको छ । दिवसको अवसरमा आइतवार खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस गोरखाका उपसभापति धिरन थापाले

घरभित्रको, बाहिरको थिचोमिचो र बिभिन्न खाले हिंसाको तनाबका कारण आत्महत्या गर्ने महिलाको संख्या धेरै हुन्छ भन्ने धेरैको आँकलन हुनसक्छ, तर जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांकले यो अनुमानलाई झुठो सावित गरिदिएको

१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ का ३९ वर्षीय जगत कहादुर गन्धर्वलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी

विभिन्न भाइरस र जीवाणुहरू सक्रिय हुने मौसम भएकाले गर्मी तथा वर्षायाम अनेकौं सरुवा रोगको संक्रमण हुने समय पनि हो । गर्मी मौसममा लाग्ने सरुवा रोगहरुमध्ये टाइफाइड पनि एक हो ।

ऐतिहासिक गोरखा बजारको ठूलोआँगनमा पृथ्वीनारायण शाहको ७ फिट ३ इञ्च अग्लो स्वर्णवर्णको सालिक छ । त्यसको सम्मुखमा ऐतिहासिक, पुरातात्विक सम्पदाले भरिएको गोरखा संग्रहालय छ । संग्रहालको मुलगेटमा कालो दौरा सुरुवालमा

विपी कोइरालाको ४२ औँ स्मृति दिवस नेपाली कांग्रेस गोरखाले पनि विविध कार्यक्रम गरि मनाएको छ । दिवसको अवसरमा आइतवार खाद्यान्न वितरण तथा वृक्षारोपण कार्यक्रम गरिएको कांग्रेस गोरखाका उपसभापति धिरन थापाले

पर्यटन तथा उद्योग कार्यालय गोरखाको गत आर्थिक बर्ष २०८०/८१ को वित्तीय प्रगति ८४.८२ प्रतिशत रहेको छ । चालु तर्फ ५९.२४ र पूँजीगत तर्फ ९६.६९ प्रतिशत वित्तीय प्रगति रहेको कार्यालयले जनाएको

गोरखा नगरपालिका वडा नम्वर ११ मा शनिवार रक्तदान कार्यक्रम भएको छ । नेपाल स्वयमसेवी रक्तदाता समाज जिल्ला शाखा गोरखाको आयोजनामा भएको कार्यक्रममा ४१ जनाले रक्तदान गरेका छन् । कुल ४१

चुमनुब्री ३ जगतका क्रिश्चियन, हिन्दू र वौद्ध धर्मावलम्बीहरु मिलेर ‘माने’ निर्माण गरी धार्मिक सहिष्णुताको नमूना प्रदर्शन गरेका छन् । सतप्रतिशतजसो क्रिश्चियनको बसोबास रहेको जगतमा विभिन्न धार्मिक समुदाय मिलेर वौद्ध धर्मावलम्बीहरुको

पालुङटार नगरपालिका भित्रका सामुदायिक वन क्षेत्रमा फलफुलका विरुवा रोप्न सुरु गरिएको छ । ‘वनको बाँदर बनमै’ भन्ने नगरको नीति अनुसार शनिवारबाट विरुवा रोप्न सुरु गरिएको नगर प्रमुख विवश चिन्तनले बताए