| सोमवार, कार्तिक २३, २०८३

मनोरञ्जन

पोखरामा सुपरम्यान जिपलाइन शुरू, विश्वकै भिरालो दाबी

 कम्मरमा विशेष प्रकारको डोरीसहितको फुलबडी आर्नेस बाँध्यो । फलामको लठ्ठामा जमिनतिर फर्किएर झुण्डियो । चराले झैं पखेंटा फिँजाउँदै हावाको बेगमा मिनेटमै उपल्लो डाँडाबाट तटमा आइपुग्यो । साहसिक खेल मन पराउनेले

नव इन्द्रेणी युवा क्लवले हाल्यो बुङकोटमा पिङ

मदन विश्वकर्मा : गोरखाको शहीदलखन गाउँपालिका वडा नम्बर ८ बुङकोटमा युवाहरुले पिङ हालेका छन् । नव इन्द्रेणी बुङकोट युवा क्लवको सक्रियतामा दशैँको लागि आईतवार पिङ हालिएको क्लवका सचिव रुपक श्रेष्ठले

गोरखा संग्रहालय दशैँ तिहारमा तीन : तीन दिन मात्रै बन्द हुने

गोरखा संग्रहालय बिदाको दिन पनि खुल्ने भएको छ । बिजयादशमीको अवसरमा फुलपाती सम्म संग्रहालय खुल्ने छ । निमित्त प्रमुख हरिबहादुर थापाले सुचना जारी गर्दै दर्शकहरुको सुविधालाई ध्यान दिएर बिदाको दिन

आज बडादसैंको तेस्रो दिन, चन्द्रघण्टा देवीको पूजा

आज बडादशैं अर्थात नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा गरिंदैछ । देवी भागवत पुराणमा आश्विन शुक्लपक्षका नौ रात्रमा ब्रत बस्ने उल्लेख गरिएको छ । नवरात्रिको तेस्रो दिन चन्द्रघण्टा भगवतीको पूजा

दशैँ किनमेलले गोरखा बजारमा भिडभाड

चाडबाड नजिकिएसँगै गोरखा बजारमा भिडभाड सुरु भएको छ । अन्य समयमा भन्दा अहिले मानिसको चाप किराना, फेन्सी, मसला पसल र बित्तिय संस्थामा बढेको छ । शनिवार बन्द हुने पसलहरु दशैँ

बन्दीपुर केबलकार निर्माणमा कोरोना प्रभाव, २०७९ मा पुरा हुने

तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकार परियोजना दुई वर्ष पछाडि धकेलिएको छ । विसं २०७५ साउन पहिलो साता शिलान्यास भई विसं २०७७ फागुन १ गते केबलकार सञ्चालन गर्ने लक्ष्य

गोरखा दरबार र मनकामनामा जमरा राखियो

गोरखाको प्रसिद्ध धार्मिक स्थल गोरखा दरबारमा (आज) बिहिवार घटस्थापनाको साईत पारेर ११ बजेर ४६ मिनेटमा जमरा राखिएको छ । ‘बिभिन्न चार ठाउँमा करिब चार पाथी जौ को जमरा राखेका छौँ’

शुरु भयाे महान चाड बडादशैं, आज जमरा राख्ने दिन

नेपालीको महान चाड बडादशैं आजबाट शुरु भएको छ । दशैंको पहिलो दिन आज घर-घरमा घटस्थापना गरिंदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले घटस्थापनाको उत्तम साइत आज बिहान ११ः४६ मिनेटमा रहेको जनाएको

मुख्यमन्त्री पोखरेलले गरे विमानस्थल अनुगमन, ‘अंग्रेजी नयाँ वर्षबाट आन्तरिक उडान’

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलसहित प्रदेशका मन्त्रीहरुले बुधबार पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अवलोकन गरेका छन् । निर्माणको अवस्था, विमानस्थल सञ्चालन गर्न लाग्ने समय, स्थानीय सरोकारवालाले उठाएका समस्या

कतारी राजकुमारी मनास्लु हिमाल आरोहण गर्दै

कतारी राजकुमारी शेखा आस्मा अल थानीले गोरखाको मनास्लु हिमाल आरोहण गर्ने भएकी छिन् । उनी मनास्लु आरोहणका लागि अहिले मनास्लु बेसक्याम्प पुगिसकेकी छिन् । सेप्टेम्बरको २७ तारिखमा थानीले मनास्लु हिमाल