
लोक तथा दोहोरी गित प्रतिष्ठान गोरखाका पूर्व अध्यक्ष शिव केसी सम्मानीत भएका छन् । गोरखामा लोक तथा दोहोरी गितको प्रर्वद्धनमा महत्वपूर्ण भुमिका निर्वाह गरेको भन्दै पूर्व अध्यक्ष केसीलाई सम्मान गरिएको

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव हुने भएको छ । लिगलिग पालुङटार उद्योग वाणिज्य संघको आयोजनामा महोत्सव हुन लागेको संघले बिहिवार पालुङटारमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । दशैलाई

गोरखाको पालुङटार नगरपालिकाले हरितालिका तिजको दिन सार्वजनीक बिदा दिएको छ । शुक्रवार बसेको नगरकार्यपालिकाको बैठकले भदौ १४ गते तिजको दिन सार्वजनीक बिदा दिने निर्णय गरेको प्रमुख प्रशासकिय अधिकृत गौतम भण्डारीले

गोरखा सदरमुकाममा तेस्रो गोरखकाली मेला हुने भएको छ । सोमबार पत्रकार सम्मेलन गरी हरमटारी क्लवको आयोजनामा असोज ४ गतेदेखि १४ गतेसम्म मेला हुन लागेको जनाएको हो ।‘गोरखाको संस्कार सँस्कृतिको संरक्षण

तनहुँको आँबुखैरेनी गाउँपालिकामा आजदेखि दोस्रो आँबुखैरेनी महोत्सव सुरु हुने भएको छ । आजदेखि सुरु भै १५ गतेसम्म संचालन हुने महोत्सवको उद्घाटन गण्डकी प्रदेशका सांसद एवं पूर्व आन्तरिक मामिला तथा कानुन

पहाडी रानी उपनामले प्रख्यात तनहुँको बन्दीपुरमा पर्यटकलाई नयाँ आनन्द दिन केबलकारभित्रै खान र सुत्न पाइने सुविधा थप गरिने भएको छ । यस सुविधा थप गर्नका बन्दीपुर केबलकार एण्ड टुरिजम लिमिटेडले बन्दीपुरमा

आँबु खैरेनीमा श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर क्रेजी नेपाल ब्याण्डद्वारा श्रीकृष्ण जन्माष्टमी मेला- २०७९ आउदो भाद्र ३ गतेको दिन संचालन हुने भएको छ।मेलामा नेपालका ख्याति प्राप्त विभिन्न म्युजिकल ब्याण्डहरुद्वारा लाइभ सांगीतिक

दरौदी : गोरखा उद्योग बाणिज्य संघले आउँदो पुसमा ११ औँ गोरखा महोत्सव आयोजना गर्ने भएको छ । संघको गत साउन ७ गते शनिवार बसेको कार्यसमितिको १० औँ बैठकले आगामि पुसमा

गोरखाको पालुङ्टार नगरपालिका २ लिगलिगकोटमा संग्रहालय निर्माणका लागि आएको ४५ लाख रुपैयाँ फिर्ता भएको छ । जग्गा ब्यवस्थापन नहुँदा चालुवर्ष त्यहाँ लिगलिगकोट संग्रहालय बनाउने बजेट खर्च गर्न नसकेको सामाजिक विकास

गण्डकी प्रदेश सरकारले आगामि आर्थिक वर्ष २०७९/०८० को लागि गतबर्षको भन्दा पाँच अर्ब बढि अर्थात ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधबार अर्थमन्त्री रामजी