| आइतवार, कार्तिक २२, २०८३

मनोरञ्जन

योमरी पुन्ही संस्कृति जगाउँदै गोरखाका नेवार समुदाय

धान्यपूर्णिमाका दिन नेवार समुदायले मनाउने योमरी पुन्ही पर्व जगाउन गोरखाका नेवार समुदाय लागि परेका छन् । ओझेलमा पर्दै गएको सो पर्व र संस्कृतिको संरक्षण गर्न यसबर्षदेखि गोरखाका नेवार समुदाय जुटेका

आजदेखि मनकामना केबलकार २५ औं वर्षमा प्रवेश

मनकामना दर्शन प्रालिले मनकामना केबलकार सञ्चालन गरेको २४ बर्ष पुरा भएको छ । संस्थापक स्व. लक्ष्मणबाबु श्रेष्ठको नेतृत्वमा कम्पनीले २०५५ मंसिर ८ गतेबाट नेपालमै पहिलो पटक मनकामना केबुलकार सेवा संचालनमा

‘चुनावभन्दा पनि पर्यटक आएको खुशी लाग्छ’

कोही करु कुट्दै छन्। कोही उवा बत्ताउँदै छन्। कोही खाना पकाउँदै छन्। कोही पर्यटकको बाटो नियाल्दै छन्। मनासलु क्षेत्रमा पर्ने गोर्खाको उत्तरवर्ती अन्तिम हिमाली गाउँ साम्दोमा हिउँको सिरेटोसँगै पर्यटक र

‘मेरी बास्सै’मा बडाकाजीको हेरेफेर, रामचन्द्र अधिकारीको ठाउँमा आए मुकुन्द श्रेष्ठ

लोकप्रिय टीभी श्रृंखला ‘मेरी बास्सै’ले प्रसारणको ७८० भाग पूरा गरेको छ । नेपाली हास्यव्यंग्य सिरियलको इतिहासमा सम्भवतः यो कार्यक्रम सर्वाधिक लामो समय चलिरहेको श्रृंखला पनि हो । सिरियलको मंगलबार ७८०

‘नाइँ नभन्नु ल ६’ वैशाख १ गते रिलिज हुने

आउने दशकको पहिलो दिन नेपाली फिल्मको लागि निकै प्रतिस्पर्धात्मक हुने पक्का भएको छ । घरेलु फिल्मका ठूला ब्यानरहरु २०८० सालको वैशाख १ गते फिल्म प्रदर्शनको तयारीमा जुटेका छन् । झरना

गोरखामा फिल्म हल संचालनमा आउने

गोरखामा अत्याधुनिक प्रविधिसहित सिनेमा हल सञ्चालनमा आउने भएको छ । करिब ७ बर्षदेखि बन्द रहेको ‘गोरखकाली चलचित्र मन्दिर’ लाई अत्याधुनिक प्रविधि र सुविधा सहित सिनेमा हल सञ्चालनमा आउने सञ्चालक मध्यको

दशैँ : हराउँदै थरिथरिका पिङ, पहिले झैँ उड्दैनन चङ्गा

पहिला गाउँका खुला चउर, भञ्ज्याङ, डहर, घरका आँगनमा पिङ राखेपछि दसैँँ आएको सङ्केत जनाउदथ्यो। दसैँँका लागि गाउँका बारीका कान्लामा बाबियो संरक्षण गरेर राखिन्थ्यो। पिङ राख्न बेंसीबाट बाबियो खोज्न आउनेको चहलपहलले

मगर संस्कृतिमा आधारित चलचित्र ‘मिह्री’को सालैजो गीत ‘भमरा डुल्यो’ सार्वजनिक (भिडियोसहित)

मगर संस्कृतिमा आधारित नेपाली भाषाको चलचित्र ‘मिह्री’ अर्थात् ‘भाग्य’को दोस्रो गीतको भिडियो सार्वजनिक भएको छ। ‘भमरा डुल्यो’ बोलको सालैजो गीत ‘साना कथा’ नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। गीतको भिडियोमा

दोस्रो लिगलिग पालुङटार महोत्सव सुरु

गोरखाको पालुङटारमा दोस्रो लिगलिग पालुङटार महोत्सव २०७९ सुरु भएको छ । लिगलिग पालुङटार उद्योग बाणिज्य संघको आयोजनामा महोत्सव सुरु भएको हो । महोत्सवमा बाल उद्यानका सामग्री, कृषि उपज, कपडा, भाँडाकुँडाका

लोक तथा दोहोरी गीत प्रतिष्ठान गोरखाको अध्यक्षमा हरिराम परियार

लोक तथा दोहोरीगित प्रतिष्ठान गोरखाको अध्यक्षमा हरिराम परियार चयन भएका छन् । शनिवार गोरखा सदरमुकाममा भएको प्रतिष्ठानको १३ औँ साधारण सभा एवं सातौँ अधिवेशनबाट अध्यक्षमा परियार सर्वसम्मत चयन भएका हुन्