
तनहुँको आँबुखैरेनी गाउँपालिका ५ स्थित सानो भञ्ज्याङ्गमा स्थानीय महिलाहरुको लागि ५ दिने उद्घोषण तालिम दिएको छ । आँबुखैरेनी गाउँपालिका वडा नं. ५ कोे आर्थिक सहयोग र भूमिका टेक्निकल सर्भिस प्रालिको

निर्वाचन आयोगले यस वर्ष मतदाता शिक्षाका लागि घरदैलो अभियान सन्चालन नगर्ने भएको छ । अघिल्ला निर्वाचनमा मतदाता शिक्षाका लागि गरिएको घर दैलो अभियान प्रभावकारी नभएको भन्दै आयोगले यस वर्ष त्यो

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०७८ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० आउँदो शुक्रबारदेखि सञ्चालन गर्दैछ । ९ वैशाखदेखि सुरु हुने परीक्षका लागि बोर्डले २ हजार ७ परीक्षा केन्द्र र एक

राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक वर्ष २०७८ को कक्षा ११ को परीक्षा जेठको तेस्रो सातादेखि सञ्चालन गर्न निर्देशन दिएको छ । बोर्डले जेठ १६ गतेदेखि सञ्चालन हुने कक्षा १२ को परीक्षासँग

गोरखाका पाँचजनालाई विभिन्न विभूषण, मानपद्वी तथा पदक प्रदान गरिएको छ । नयाँ वर्ष २०७९ को अवसरमा बिहिवार राष्ट्रपति विद्यादेवी भण्डारीले सित्तल निबासमा आयोजित कार्यक्रम विभुषित गरेकी हुन् । गोरखाका तीनजना
कोरोना महामारीका कारण बीचैमा पढाइ छाडेर स्वेदश आएका ९ सय ६१ विद्यार्थीले बाँकी अध्ययनका लागि चीन फर्कन पाउनुपर्ने भन्दै शिक्षा मन्त्रालयमा आवेदन दिएका छन् । आवेदकमा मेडिकल र इन्जिनियरिङका विद्यार्थी धेरै

गोरखामा बिपद् संम्बन्धी कार्ययोजना निर्माण हुने भएको छ । जिल्ला बिपद् ब्यवस्थापन समिति मातहत रहेर जिल्ला भित्र आईपर्ने बिपद्का घटना न्यूनिकरण र समस्या समाधानका लागि कार्ययोजना निर्माण गर्न लागिएको हो

कोभिडको तेस्रो लहर मत्थर हुँदै गएपनि चुनावी अभियानमा सजकता अपनाउनु पर्ने जनस्वास्थ्यविद्हरुको सुझाव रहेको छ । छिमेकी राष्ट्र भारतमा फेरि कोरोनाको नयाँ भेरियन्ट ‘एक्स ई’ अर्थात् ओमिक्रोनको मिक्सडअप भाइरस फेला

नेपाल रेडक्रस सोसाइटी बुंकोट उपशाखा सभापतिमा इन्द्रराज ढकाल चयन भएका छन् । आईतवार भएको अधिवेशनले उप सभापतिमा संजिता श्रेष्ठ, सचिवमा राजेश श्रेष्ठ, कोषाध्यक्षमा बिभा राना मगर, उप सचिवमा नारायणकुमार श्रेष्ठ,

गोरखा नगरपालिका भित्रका महिलाहरुलाई २५ थान सिलाई बुनाई मेसिन हस्तान्तरण गरिएको छ । नगरपालिकाभित्रका आर्थिक अवस्था कमजोर भएका महिलाहरुलाई शनिबार एक कार्यक्रमका बीच नगर प्रमुख राजनराज पन्त र उप्रमुख विना