| सोमवार, अशोज ११, २०८३

द्रव्यशाहमा स्ववियु चुनावको मतगणना सुरु

द्रव्यशाह बहुमुखी क्याम्पसमा स्ववियु चुनावको मतगणना सुरु भएको छ । केहीबेर अघिबाट मतगणना सुरु भएको क्याम्पस प्रशासनले जनाएको छ ।
क्याम्पस हाताभित्रै मतगणना स्थल तयार गरिएको छ । तारजाली बारेर तयार पारिएको मतगणनास्थलमा सिसिटिभी समेत जडान गरिएको छ । चुनावमा कुल ४ सय २१ मत खसेको थियो ।

प्रतिक्रिया दिनुहोस्