
गोरखा उद्योग वाणिज्य संघ अन्तर्गतको महिला उद्यमी बिकास समिति गोरखाले १० औं स्थापना दिवश मनाएको छ । सदरमुकामको बालमन्दिर माध्यमिक विद्यालयको अनाथालयमा रहेका विद्यार्थीहरुलाई खाना खुवाएर दिवश मनाएको समितिकी अध्यक्ष

शिक्षा तथा मानव स्रोत केन्द्रले विद्यालय कर्मचारीको उमेर हद तोकेको छ । केन्द्रले सूचना जारी गर्दै सामुदायिक विद्यालयका कर्मचारीको उमेर हद ६० वर्ष कायम गरेको जानकारी दिएको छ । केन्द्रले

स्वीट्जल्याण्डकी नागरिक लरिसा जिम्मरम्यानले स्वीट्जल्याण्डदेखि गोरखासम्मको साइकल यात्रा सम्पन्न गरेकी छन् । हाम्रो सहारा फाउण्डेशन स्वीजल्याण्डकी संस्थापक लरिसाले त्यहाँस्थित हाम्रो सहारादेखि गोरखास्थित हाम्रो सहारासम्मको यात्रा छ महिना लगाएर सम्पन्न गरेकी

समाजवादी विद्यार्थी युनियन गोरखाको पहिलो जिल्ला भेला शनिवार गोरखा सदरमुकाममा भएको छ । भेलाले सुजन गर्तौलाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । समितिको उपाध्यक्ष कुमार ढकाल, भरत घले,

गोरखा नगरपालिका वडा नम्बर ७ स्थित नबज्योती माध्यामिक विद्यालयका संस्थापक खडानन्द शर्माले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । विसं २०३१ सालमा आफुले स्थापना गरेको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ती दिने गरी उनले

सिरानचोक गाउँपालिका छोप्राकको मण्डली माध्यामिक विद्यालयमा समाजवादी विद्यार्थी युनियन गठन गरिएको छ । उत्तम बञ्जराको अध्यक्षतामा १७ सदस्यीय कमिटि गठन गरिएको सिरानचोक गाउँपालिका कमिटि सचिव ज्ञानेन्द्रराज पोखरेलले बताए । समितिको

जिल्ला प्रहरी कार्यालय गोरखाले डिएसपी प्रकाश दाहाललाई ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषित गरेको छ । जिल्ला प्रहरी कार्यालयले हरेक महिना जस्तै भदौ महिनाको उत्कृष्ट प्रहरी घोषित गरिएको हो ।

गोरखामा सामाजिक विकास कार्यालय स्थापना गरिएको छ । गण्डकी प्रदेश सरकारका शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्री मेघलाल श्रेष्ठले उक्त कार्यालयको बुधवार उद्घाटन गरेका हुन् । उक्त कार्यालय

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले जिल्लान्तर सरुवामा रोक लगाएको छ। केन्द्रले शिक्षक सेवा आयोगको विज्ञापनको प्रयोजनका लागि भन्दै शिक्षकको जिल्लान्तर सरुवामा रोक लगाएको हो। केन्द्रले सूचना प्रकाशन गर्दै सोको

स्वास्थ्य सम्बन्धी कार्यक्रम कार्यान्वयनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ट भएको छ । गण्डकी प्रदेशका ८५ पालिकामध्य स्वास्थ्य सम्बन्धी कार्यक्रम सञ्चालनमा गोरखा नगरपालिका सर्वोत्कृष्ट भएको प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको