
दायित्व नेपाल जनप्रशासन फेलोहरुद्वारा गोरखा नगरपालिकामा स्थानीय युवा र जनप्रतिनिधि बिच ‘मेयरसँग नागरिक’ नामक जूम छलफल कार्यक्रम सम्पन्न भएको छ । युवा र स्थानीय सरकारबिच विश्वासका खाडलहरु मेट्ने र संघीय

कोरोना भाइरसको महामारीबीच सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरिसकेको छ । सरकारले विद्यालय सञ्चालन गर्ने निर्णय गरे पनि विद्यालयमा जान विद्यार्थी भने त्रसित छन् । यसअघि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नै नेपालमा

“स्वास्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद“ भन्ने मुख्य नाराको साथ संविधान दिवसको अवसरमा लियो क्लब अफ गोरखाको आयोजनामा भएको खुल्ला दौड प्रतियोगितामा सनिदप ढकाल प्रथम भएका छन् । लियो प्रतिक्षालय

आज संविधान दिबस बिभिन्न कार्यक्रम गरि मनाईँदै छ । २०७२ साल असोज ३ गते संविधान जारी भएको दिनलाई सरकारले राष्ट्रिय उत्सवको रुपमा मनाउँदै आएको छ । संविधान निर्माण भएको छ

सभामुख प्रकृति दवाडीले संसदमा रुलिङ सुरु गर्छिन् । सुरु भएलगत्तै सभासद सदीक्षा कट्टेलले सडक हिलाम्य भएको, बालवालिका हिड्न पनि नसकेको बारे सरकारको ध्यानाकर्षण गर्छिन् । सभामुखले प्रतिपक्ष दलका नेता दुर्गा

घुँडाभन्दा तल उनको दुबै खुट्टा छैनन् तर पनि साहासिक काममध्ये मानिने हिमाल आरोहणमा उनी लागिपरेका छन् । गत वर्ष युरोपकै अग्लो एलब्रस हिमाल (पाँच हजार ६४२ मिटर) आरोहण गरिसकेका रुसी

जिल्ला सङ्कट व्यवस्थापन केन्द्र तनहुँले निषेधाज्ञा लम्ब्याएको छ । केन्द्रको आज बसेको बैठकले आगामी असोज १२ गतेसम्म निषेधाज्ञा बढाउने निर्णय गरेको हो । यसअघि जारी निषेधाज्ञा आज राति १२ बजे

कक्षा १२ को उत्तरपुस्तिकाको भन्दै सामाजिक सञ्जाल फेसबुक र टिकटकमा भिडियो भाइरल भएको छ । कक्षा १२ को परीक्षासँग सम्बन्धित ३/४ वटा भिडियो सामाजिक सञ्जालहरुमा देखिएका छन् । जसमध्ये एउटामा

नेपाली सेनामा विभिन्न प्राविधिक पदका लागि भर्ना खुलेको छ । प्राविधिकतर्फका विभिन्न २४ पदमा ४६४ जनाका लागि जंगी अड्डाले बिहीबार भर्नाको सूचना जारी गरेको हो । भर्ना छनोटका लागि आज

बुधवारदेखि गोरखामा जनगणनाको काम सुरु भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ ७७ जिल्लासँगै गोरखामा पनि सुपरीवेक्षण कार्य सुरु भएको कार्यालय प्रमुख महेशप्रसाद ढुङ्गानाले जानकारी दिए ।