| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

प्रदेश सरकार र स्थानीय तहको नियम कानून नबाझियोस्

नदीजन्य निर्माण सामग्री उत्खनन, ओसारपसार तथा क्रसर सम्बन्धमा स्थानीय सरकार र प्रदेश सरकारको नियम, कानून बाझिएको छ । स्थानीय सरकारले स्वयत्त ढंगले तयार गरेको नियममा नदीभित्र जेसिबी प्रयोग गरी नदीजन्य

बालुवा अवैध चोरी निकासी नियमन गरौँ

करिब करिब सबै स्थानीय तहले ढुंगा, गिटी, बालुवाको ठेक्का लगाइसकेको छ । यतिबेला धमाधम निर्माण सामग्री उत्खनन भइरहेका छन् । ढुंगा, गिटी, बालुवा उत्खनन तथा ओसारपसारमा व्यापक अनियमितता हुनेगर्छ ।

प्याराग्लाइडिङ सपना मात्र कि साकार पनि ?

गोरखा नगरपालिकाले उपल्लोकोटबाट प्याराग्लाइडिङ गर्ने भनेर सम्भाव्यता अध्ययन ग¥यो । रोट्रयाक्ट क्लवसंगको समन्वयमा पोखरा बाट विज्ञ टोली ल्याएर परीक्षण उँडान गरी प्याराग्लाइडिङको सम्भाव्यता अध्ययन गरेको थियो । अब गोरखाबाट प्याराग्लाइडिङ

लिगलिगकोटको बाँसे पोल कहिले होला बिस्थापन ?

आम नेपालीहरुले सरकारी संस्थान तथा व्यापारिक प्रतिष्ठानप्रति हेर्ने दृष्टिकोण त्यति सकारात्मक पाइँदैन । तर केही बर्षदेखि नेपालीहरुले विद्युत प्राधिकरणप्रति हेर्ने दृष्टिकोण परिवर्तन भएको छ । कुलमान घिसिङले लोडसेडिङमुक्त नेपाल घोषणा

जिससको मौजुदा रकम बिबेक पुर्याएर खर्च गर

संघीय संरचनामा जानुअघिदेखि सञ्चित रहेको तत्कालीन जिल्ला विकास समितिको करिब १२ करोड ६५ लाख रुपियाँ बिनियोजनको बाटो खुलेको छ । १८ दफाको निर्देशन सहित संघीय मामिला मन्त्रालयबाट पत्र आएपछि रकम

हिमपातका कारण सडक अवरुद्ध, यात्रु अलपत्र

सोलुखुम्बु, १० माघ (रासस) ः सडकमा हिउँ जमेपछि सोलुखुम्बु–काठमाडाँै सडक अवरुद्ध भएको छ । बुधबार भएको हिमपातका कारण सोलुखुम्बु–काठमाडाँै सडकमा हिउँ जमेपछि यातायात पूर्णरुपमा ठप्प भएको हो । हिउँका कारण

सांसद दवाडीद्वारा तलबभत्ता विकास निर्माणमा खर्च

गोरखा, ९ माघ (रासस) ः गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले सांसद भएबापत सरकारले उपलब्ध गराउने सम्पूर्ण तलब भत्ता आफ्नो निर्वाचन क्षेत्रमा खर्च गर्नुभएको छ । सांसद दवाडीले शपथ ग्रहण गरेदेखि

विद्यालयलाई राजनीतिमुक्त बनाऔं

भविष्यका कर्णाधार उत्पादन गर्ने थलो भनेकै विद्यालय हो । अहिले विद्यालयहरुमा विद्यार्थी संघ, संगठन बनाउने क्रममा मन्दी आएको छ । जसले गर्दा भविष्यका राजनीतिकर्मीको जग कमजोर बन्दै गएको बारे चर्चा

हेडको होडले विद्यार्थी मारमा

लामो समयदेखि भुसको आगो बनेर रहेको गोनपा १० को रत्नराज्य माविमा प्रअ सम्बन्धी विवाद अहिले सतहमा छताछुल्ला भएको छ । नगरपालिकाले मान्यता नदिएका कारण वैध हुन नसकेको विद्यालय व्यवस्थापन समितिले

फिरफिरेलाई नियमन गर

गतबर्षसम्म गोरखाको घरेलु तथा साना उद्योग विकास समितिमा एउटा पनि फिरफिरे दर्ता थिएनन् । एक दुई फिरफिरे कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भएर चलेका थिए । केही फिरफिरे दर्ता बिनै चलेका