हरेक बर्षको असार १० गतेभित्र आउँदो बर्षको नीति तथा कार्यक्रम ल्याउनु पर्ने ऐनमा उल्लेख छ । तर गोरखाका चारवटा पालिकाले बुधबार नीति कार्यक्रम पास गर्न सकेनन् । बुधबार पास भएका
जब बर्खा लाग्छ, तब तराईतिर डुबान, पहाडतिर पहिरोको जोखिम बढ्छ । केहीदिनअघिको अबिरल बर्षाले छेकम्पारका बिभिन्न खहरे खोलाका छ वटा काठे पुल भत्किए । यसले गर्दा स्थानीयबासीलाई एउटा गाउँबाट अर्को
बिगत ६० बर्षदेखि गोरखाको एउटा गाउँ चीन सरकारको अधिनमा छ । बिसं. २०१७ सालमा संयुक्त सीमा दलले गरेको सीमाङ्कनअनुसार रुई गाउँ चीन सरकारको अधिनमा रहेको हो । त्यसअघिसम्म नेपाल सरकारको
अजीरकोट गाउँपालिकाले कोरोना र त्यसबाट उत्पन्न लकडाउनको परिस्थितिबाट खानबस्न समस्या भएकाहरुलाई राहतस्वरुप रोजगारी दिएको छ । गाउँपालिकाले करिब एक महिनाअघिदेखि पर्यटकीय स्थल नारदपोखरी, नागेपोखरी जाने सिँडी बाटो बनाएको छ ।
कोरोना संक्रमितको संख्या बढिरहेका बेला गोरखामा त्रास पनि बढेको छ । पिसिआर रिपोर्ट आउने क्रम सँगै भारत लगायत देश भित्रबाट जिल्ला भित्रिएका ब्यक्तीहरुमा संक्रमण देखिएसँगै गाउँगाउँमा त्रास बढेको हो ।
कोरोना संक्रमणका बेला स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्तै फ्रन्ट लाइनमा काम गर्ने अर्को जनशक्ति हो एम्बुलेन्स चालक । उपरोक्त दुई जनशक्तिलाई सर्वसाधारणले यथेष्ट मर्यादा गरेका छन् । धेरै आड भरोसाका स्रोत मानेका
नेपालमा मनसुन सुरु भएको छ । शनिबार रातीको भीषण बर्षा भएको छ । यो मनसुनले गण्डकी प्रदेशमा बढि प्रभाव पार्ने जल तथा मौसम पूर्वअनुमान महाशाखाको अनुमान छ । शनिबार रातीको
गोरखा जिल्लामा कोरोना संक्रमणको फैलावट अहिलेसम्म हेर्दा नियन्त्रण बाहिर गइसकेको देखिदैन । क्वारेण्टाइन, आइसोलेशनबाट भागेको, क्वारेण्टाइन, आइसोलेशनमा अभाव, तनाव भएका जस्ता घटना पनि देखिएका छैनन् । भीमसेन थापा गाउँपालिकाको दुईजना
गोरखाका सबैजसो स्थानीय तहले गत वर्ष भन्दा यो वर्ष कृषिमा लगानी बढाएका छन् । कोरोना भाईरसको त्रासले बन्दाबन्दी हुँदा आउन सक्ने खाद्य संकटलाई ध्यान दिँदै यस्तो योजना बनेको हो ।

(टिप्पणी) शिव उप्रेती : कोरोना भाइरस संक्रमितको संख्या नेपालमा थपिदै गइरहेको छ । विशेषगरी यो साता संक्रमितको संख्यामा उल्लेखनीय वृद्धि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको शनिबार बिहानसम्मको अपडेटअनुसार