२०७२ सालको भूकम्पका कारण गोरखामा तीनहजार वटा कक्षा कोठा पूणर् रुपमा क्षतिग्रस्त भए । क्षतिग्रस्त भवनलाई छिटोभन्दा छिटो पुनर्निर्माण गर्नका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, केन्द्रीय आयोजना कार्यान्वयन इकाइले ८० लाख
गोरखाको सिरानचोक गाउँपालिकामा दुई ठाउँमा ठूला ढुङ्गाखानीहरु सञ्चालित छन् । एक ठाउँमा क्रसर उद्योग सञ्चालित छन् । दुईबर्षदेखि सञ्चालित यी खानी तथा उद्योगहरु अवैध छन् । यिनले प्रारम्भिक वातावरणीय अध्ययन
अन्तर्राष्ट्रिय अभ्यासमा सरकार बदलिए पनि सरकारले लिएको प्राथमिकता बदलिँदैनन् । रणनीतिक महत्वका योजना, आयोजनाहरु परिवर्तन हुदैनन् । अन्तर्राष्ट्रिय मामिलाहरु फेरिँदैनन् ।तर हाम्रो देशमा यो अभ्यास छैन । एउटा दलले सरकारको
तिहारमा प्रहरीले नयाँसाँगुका जुवाडे पक्राउ गरेर वाहवाही कमायो । उनीहरुलाई मुद्धा दर्ता समेत गरेर दायित्व निर्वाहको थप चरण पार गरेको छ । प्रहरीको चाडबाड बिशेष सुरक्षा योजनामा बाह्रमासे जुवा अन्त्य
व्रह्मचारिणी आधारभूत विद्यालयको चार, चार कोठे भवन र सौचालय निर्माणका लागि पटक पटक गरेर डेढ करोड भन्दा धेरै बजेट निकासा भयो । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाइ(सिएलपिआईयू)को कार्यविधि
बारपाक सुलीकोट गाउँपालिका वडा नं. ८ पन्द्रुङको व्रह्मचारिणी आधारभूत विद्यालयमा यतिबेला तनाबै तनाब छ । प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि आर्थिक अनियमितता गरेको आरोप लागेको छ । उनीहरुलाई गाउँपालिकाको
सात महिनाको गर्भ बोकेर एक बालिका बुबाको साथ लागेर प्रहरीमा जाहेरी दिन आइन् । १४ बर्षकी ती बालिकालाई गोरखा नगरपालिका ८ का ५९ बर्षका तुलबहादुर थापाले गत बैशाख ११ गते
गोरखाका दुई जना प्रतिनिधि सभाका सदस्य हरिराज अधिकारी र डाक्टर बाबुराम भट्टराईले दुई, दुईसय गरी चार सय घरधुरीको खरको छानो हटाएर पक्की छानो राख्न बजेट बिनियोजन गरेका छन् । खरको
देशभर बलात्कार तथा महिला हिंसाका घटना बढिरहेको विरोधमा गोरखाका युवतीहरुले विरोध कार्यक्रम आयोजना गरे । देशभर एकै समयमा सुरु गर्ने कार्यक्रम अनुसार शनिबार गोरखामा तीनबजेदेखि युवतीहरुले कालो लुगा, कालो पट्टी
बारपाक सुलीकोट गाउँपालिकाले स्वाँराका किसानहरुलाई ढुवानी अनुदानमा आलुको बिउ उपलब्ध गरायो । यद्यपि बिउ खरिद गर्न लाग्ने रकम किसान स्वयंले ब्यहोरे । प्रतिपाथी एकसय ७० रुपैयाँका दरले उनीहरुले रकम तिरेका