हरेक पालिकामा अस्पताल निर्माण गर्ने वर्तमान सरकारको कदम अत्यन्त स्वागतयोग्य, प्रसंसनीय छ । सरकारले चाह्यो भने धेरै काम गर्न सक्दो रहेछ भन्ने मान्यतालाई यसले स्थापित गरेको पनि छ । यसअघि
गोरखामा अवैध उत्खनन, अवैध ओसारपसार, अवैध घाटगद्दी तथा अवैध प्रशोधन(क्रसर) को चर्चा नयाँ कुरा होइन । बर्षेनी उठ्ने गरेकै बिषय हुन् । नदीजन्यमात्र होइन, वनजंगलभित्र ढुंगाखानी सञ्चालनका बिषय पनि उठिरहेका
केहीबर्ष यता (कोरोना याम बाहेक) देशका धेरै गाउँहरुमा आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गर्न घरबास सेवा(होमस्टे) स्थापना गर्ने लहर चलेको छ । गोरखाकै पनि दर्जन भन्दा धेरै गाउँमा संस्थागत तथा
रचनात्मक, सिर्जनात्मक कार्यक्रमहरु गर्नेमा धार्चे गाउँपालिका सबैभन्दा अघि छ । यसमा दुईमत छैन । गाउँपालिकाका प्रमुखको सोच, लगन पनि नयाँ नयाँ कार्यक्रमहरु गर्नेतिर देखिन्छ ।उनले सोचेका, लन्च गरेका कतिपय कार्यक्रमहरु
गत असार पहिलो साता गोरखा क्याम्पसमा जिल्लास्तरको आइसोलेशन केन्द्र निर्माण गरियो, जहाँ करिब ७४ जना कोभिड १९ का बिरामी राख्ने लक्ष्य थियो । सो आइसोलेशन केन्द्र सञ्चालनका लागि जिल्ला समन्वय
छेकम्पारमा बिगत दुईसातादेखि शंकास्पद व्यक्तिहरुको गतिविधि बढिरहेको छ । अत्यन्त संवेदनशील मानिने, तिब्बती सीमानामा रहेको बिकट गाउँबस्तीमा काठमाडौं वौद्ध, जोरपाटीतिरका व्यापारी, व्यवसायीहरु प्राचीन, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वका सामग्रीहरु खोज्दैछन् ।

सडक विभागले देशभरका मुख्य राजमार्गमा तीन हजार ३०० किमी सडकमा आवधिक मर्मतको काम गर्ने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा देशभरका मुख्य सडक (कोर रोड नेटवर्क) मा मर्मत गर्न
हिन्दूहरुको लक्ष्मीको प्रतीक गाई तथा देवादिदेव शिवको बाहन गोरुप्रति यसअघिसम्म मर्यादा गर्ने गरिन्थ्यो । राष्ट्रिय जनावर गाई र यसबाट जन्मेको बाच्छा, गोरुको संरक्षण गर्ने पुरानो कानूनमा पनि ब्यबस्था थियो ।
गोरखाको काशिगाउँमा किबी खेती गर्न सुरु गरिएको छ । नेपालमा नै पहिलो पटक प्रयोगका रुपमा गरिएको किबी खेती गोरखाको धार्चे गाउँपालिका वडा नं. ६ काशिगाउँमा गरिएको हो । यहाँ गाउँपालिका
मध्यपहाडी लोकमार्गको आरुघाटदेखि चेपेघाटसम्मको ६३ किलोमिटर खण्ड गोरखामा पर्छ । सो लोकमार्गको गोरखा खण्डमा काम सुरु भएको छ बर्षमा ३० प्रतिशत मात्र प्रगति भएको छ । यो गतिमा काम हुँदा