
केहीबर्ष यता गोरखाली आरोहीले हिमाल आरोहणसम्बन्धी विभिन्न कीर्तिमानीहरु कायम गरेका छन् । दक्षिण एशियाकै पहिलो अन्तर्राष्टिूय हिमाल आरोहण पथप्रदर्शक सुनार गुरुङ गोरखाकै हुन् । शेर्पाबाहेक अन्य समुदायबाट सगरमाथा आरोहण गर्ने

मनमोहन अधिकारी प्रधानमन्त्री छँदा ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरणको कार्यक्रम ल्याएर पहिलो पटक ज्येष्ठ नागरिकलाई सम्बोधन गरेका थिए । यो कार्यक्रम यति धेरै लोकप्रिय, यतिविघ्न प्रसंसित र अजर, अमर

धर्म कुन नराम्रो हुन्छ ? धर्मले अपनाउने बाटाहरु कुन नराम्रा छन् ? कुनचाहिँ धर्मको सार अनुपयुक्त छ ? कुनैको पनि छैन । सबै धर्म राम्रा, सबैको सार राम्रा । सबैको

सफलताका प्रेरक व्यक्तित्व शिव खेरा ‘विजेता अलग चीजेँ नहीँ करते हैँ, वे चीजोँको अलग तरहसे करते हैँ’ भन्छन् ।अहिले पालिका तथा वडाका नवनिर्वाचित जनप्रतिनिधिहरु आकासको जुन छुने, सागरको मोति टिप्ने

प्रजातन्त्रको आगमनपछि २०१५ सालदेखि नेपालमा बहुदलीय निर्वाचनको अभ्यास भएको हो । ६५ बर्षको यो लामो अभ्यासमा पनि मत बदर हुने दर न्यूनिकरण हुन सकेको छैन । यो बीचमा साक्षरता दर

पेट्रोलमा मात्रै ११ महिनायता ७८ रुपैयाँ भाउ बढाइएको छ । एक साताको अन्तरमै पेट्रोल, डिजेल र मट्टीतेलमा दोहो¥याएर १०–१० रुपैयाँ बढाइएको छ । आइओसीसँग किनेको दरमा कर थपेर सरकारले इन्धनको

जनविश्वास पाएर नेता बन्नु कठिक कार्य हो । नेता बनिसकेपछि पनि विभिन्न पदका लागि चुनाव लड्न टिकट पाउन उत्तिकै कठिन छ । टिकटमा अनेक टिकडम हुन्छ । टिकडमबाट पनि पार

उनीहरुलाई पार्टी नेतृत्वले गृहजिल्ला, गृहपालिका, गृहवडा जिताउन खटाएको थियो । जरुरी काम प¥यो भने मात्र राजधानी आउन, नत्र पार्टीलाई जिताउन आफ्नै ठाउँमा घुँडा धस्न निर्देशन दिएको थियो । तिनीहरु जिल्ला

हालै स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । गोरखाका पनि चुमनुब्रीबाहेक प्राय पालिकाको नतिजा आएको छ । छोटकरीमा भन्नुपर्दा अघिल्लो कार्यकालमा कांग्रेस पहिलो, माओवादी दोस्रो स्थानमा थिए । यो चुनावले

मतदान गर्नु बालिगहरुको नैसर्गिक अधिकार हो । आफ्नो नेता चुन्न मतदान गर्नु उनीहरुको कर्तव्य पनि हो ।आफू मतदाता रहेको स्थानबाट टाढा रहेका मतदाताहरु भोट हाल्न आउन, जान गरेर दुई, तीन,