| सोमवार, कार्तिक २३, २०८३

सम्पादकीय

रोकिएला त दोहन ?

पालिकाहरुले गरेका कामको अनुगमन गर्ने, नियमन गर्ने दायित्व जिल्ला समन्वय समितिको हो । तर यसअघि पनि जिल्लाका विभिन्न नदी, खोला दोहन, अनधिकृत उत्खनन, सडक आसपासका जग्गा अतिक्रमण नियन्त्रण तथा न्यूनिकरण

बाढी पीडित सोध्छन्, ‘सरकार खोई ?’

गतबर्ष असार १ गते रातभरको मुसलधारे बर्षापछिको झरीले जिल्लाका विभिन्न ठाउँ तहसनहस पा¥यो । विशेषगरी चुमनुब्री गाउँपालिकाको सल्लेरी, जगतबगर, यारु र चुमभ्याली तथा नुब्री भ्याली जाने बाटो क्षतिग्रस्त बन्यो ।

कलाकारितालाई सलाम

गोरखा धेरै दृष्टिकोणले महत्वपूaर्ण जिल्ला हो । सबैभन्दा महत्वपूर्ण पक्ष यहाँको इतिहास हो । यहाँबाट आधुनिक नेपाल निर्माणको थालनी भएको बिषयलाई ३० बर्ष उमेर नपुग्दासम्म गाली गर्नेहरुले पनि ३० बर्ष

बाढीपहिरो पिडित किसानलाई साथदेउ

बिहिबार रातभरको बर्षापछिको बाढी र पहिरोले गोरखाका विभिन्न ठाउँमा किसानले ठुलो क्षती ब्यहोर्नुप¥यो । सबैभन्दा धेरै क्षती पालुङटार नगरपालिका क्षेत्रमा भएको छ । वडा नं. ६ मा एक व्यक्तिको घर

उत्कृष्ठ बन्ने यात्रामा गोरखा अस्पताल

चालु आर्थिक बर्षको कुनै एक आवधिक मूल्यांकनमा गोरखा नगरपालिकाको स्वास्थ्य शाखा गण्डकी प्रदेशकै सर्वोत्कृष्ठ बन्न सफल भएको थियो । कोभिड व्यवस्थापनमा सर्वोत्कृष्ठ कार्यसम्पादन गरेबापत नगरपालिकाको स्वास्थ्य शाखा पुरस्कृत भएको थियो

सार्वजनिक सौचालय खुलाउने निर्णय स्वागतयोग्य

काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित मेयर बालेन्द्र साह(बालेन) ले काठमाडौका विभिन्न होटल, रेस्टुरेण्ट, पेट्रोलपम्पका सौचालय सर्वसाधारणका लागि खुल्ला गर्नुपर्ने निर्णय गरे । बिल्कुल नयाँ खालको यो कार्यक्रमले आम जनमानसमा नयाँ रौनक ल्याएको

नेता बन्न नेताप्रिय भन्दा जनप्रिय बन्नुपर्छ

यसपटकको निर्वाचनमा विभिन्न रोचक दृश्यहरु देखिए । निर्वाचन हो, जीत हार त भइ नै हाल्छ । तर जीत हारको यात्रामा पनि विभिन्न घटनाहरु मार्मिक तथा रोचक रहे ।ती रोचक दृश्यमध्यको

उम्मेद्वार दोहोरिँदाको चुनौति

भर्खरै सकिएको स्थानीय निर्वाचन २०७४ मा विजयी भएका ९४ जना वडाअध्यक्षमध्य २३ जना अघिल्लो कार्यकालका अध्यक्ष दोहोरिए । दोस्रो कार्यकालका लागि ३७ जनाले उम्मेद्वारी दिएका थिए । गोरखा नगरपालिकामा ९

पानी बितरणमा बेवास्था !

दरौँदी लिफ्टीङ खानेपानी आयोजना निर्माण पुरा भएर पानी बितरण सुरु भएको तीन महिना भयो । यो आयोजना बनेपछि गोरखामा पानी हाहाकार हुँदैन भन्ने सोच सदरमुकामबासीको थियो । तर आयोजनाले पानी

विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्‍याऊ

बिहान साँढे नौ बजेदेखि साँझ साँढे पाँचबजेसम्म नै कार्यालय खुल्नु पर्छ, भनेर कसैले जोड दियो भने बुझिन्छ कि, यहाँ कार्यालय खुल्ने र बन्द हुने समयमा भ्रष्टाचार हुने गरेको रहेछ ।