| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखामा लघुवित्तका कर्मचारीद्वारा ग्राहकमाथि कुटपिट भएको भन्दै नेकपा(बहुमत)को आपत्ति

एनआईसी एशिया लघुवित्त वितीय संस्थाका कर्मचारीले ऋणीमाथि हातपात भएको भन्दै नेकपा(बहुमत)ले आपत्ति जनाएको छ । संस्थाका कर्मचारी जगत गुरुङद्वारा गण्डकी ६ लुप्राङकी ४८ बर्षीया डल्लीमाया चेपाङमाथि हातपात भएको भन्दै सो

गण्डकी गाउँपालिकामा लघुवित्तका कर्मचारी र ऋणी बीच हात हालाहाल

एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाका कर्मचारी र ऋणी बीच हात हालाहाल भएको छ । ऋण तिर्ने बिषयमा विवाद बढ्दै गएपछि सो लघुवित्त वित्तीय संस्थाका कर्मचारी जगत गुरुङ र गण्डकी गाउँपालिका

११ औँ गोरखा महोत्सव : ‘कृषि र घरेलु उत्पादनलाई निशुल्क स्टल दिन्छौँ’

११ औँ गोरखा महोत्सव नजिकिँदैछ । बिगतको भन्दा नयाँपन दिने लक्ष्यका साथ तयारी गरिएको महोत्सवमा विभिन्न उपसमितिहरु युद्धस्तरमा सक्रिय छन् । प्रस्तुत छ, तिनै उपसमितिहरुध्यका मेला ब्यवस्थापन तथा पर्यटन प्रर्वद्धन

पेशागत बचत तथा ऋण सहकारीको एघारौँ साधारण सभा

नेपाल ट्रेड युनियन कांग्रेससितआवद्ध पेशागत वचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षता र नेपाली कांग्रेसका सचिव कृष्ण आलेको प्रमुख आतिथ्यतामा

भिमसेन थापा गाउँपालिका २ ओख्लेमा मुक्तेश्वर महोदव मन्दिर निर्माण

गोरखाको भिमसेन थापा गाउँपालिका – २ ओख्लेमा मुक्तेश्वर मन्दिर निर्माण सम्पन्न भएको छ । गाउँपालिकाले विनियोजन गरेको पाँच लाख रुपैया र देशविदेशमा रहेका स्थानीयहरुबाट चन्दाबाट उठाएको रकम गरी हाल सम्म

सन्दर्भ : ११ औं गोरखा महोत्सव ‘यस महोत्सवमा केही नयाँपन दिने प्रयास गरेका छौँ’

आउदो पुस २७ गतेबाट सदरमुकाममा ११ औँ गोरखा महोत्सव हुदै छ । यस महोत्सवको औचित्य, महत्व तथा तयारीका विषयमा गोरखा उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णकुमार श्रेष्ठसँग दरौदीकर्मी केशव गुरुङले गरेको

सुनको मूल्यमा सामान्य वृद्धि, तोलामा कति पुग्यो ?

नेपाली बजारमा बुधबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन तोलामा १ लाख १ हजार १०० रुपैयाँमा कारोबार भएको हो । यसअघ मंगलबार सुन

नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र

तनहुँको आँबुखैरेनीमा नबिल बैंकको शाखा संचालन

तनहुँको आँबुखैरेनीमा नबिल बैंकले आफ्नो सेवा सुरु गरेको छ । बैंकले आफ्नो दुई सय ३६ औ शाखा तनहूँको आँबुखैरेनी बजारमा सोमवारदेखि सञ्चालनमा ल्याएको बैंकका व्यास क्लस्टर प्रमुख हरि ढकालले बताए

गोरखकाली हस्तकला उद्योगमा उत्पादित सामग्री बजारमा छ्यापछ्यापी (फोटो फिचर)

केशव गुरुङ : गोरखा नगरपालिका ८ सिमल गैरीकी रुकु थापा मगर गोरखकाली हस्तकला उद्योगीमा स्थापना काल देखि नै पछौरी बुन्ने, ढाका विभिन्न साम्रग्री बुन्ने काम गर्दै आएकी छिन् । विहान