
गोरखाका अधिकांश पालिकाले अहिलेसम्म ढुंगा, गिटी, बालुवा उत्खनन कार्य सुरु गरेका छैनन् । उत्खनन गर्न पाउने अवधि जम्मा पाँच महिना मात्र बाँकी छँदा अहिलेसम्म कतिपयले ठेक्का आव्हानै नगरेको र कतिपयले

मनास्लु क्षेत्रमा भ्रमण गर्न जाने पर्यटकका सहयोगीलाई यस सिजनमा मनास्लु होटल व्यवस्थापन समितिले ३२ हजार वटा कुपन जारी गरेको छ । गत भदौ १५ बाट पुस १ गतेसम्म मनास्लु क्षेत्रमा

गोरखाको पालुङ्टारमा दुईबर्षअघिदेखि सञ्चालन भएको सावुन उद्योग धरासायी भएको छ । कोपिला सोप एण्ड इण्डस्ट्रिजले पालुङ्टार नगरपालिका वडा नं. ५ हवाइग्राउण्डमा सञ्चालन गरेको ‘पालुङटार सावुन उद्योग’ धरासायी भएको हो ।

गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेर ३१ औं बाषिकोत्सव समारोह मनाएको छ । बुधबार लक्ष्मीबजारस्थित आफ्नै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका

धार्चे गाउँपालिका–५ गुम्दामा सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र शुभारम्भ भएको छ । सहकारीका अध्यक्ष सन्तोष गुरुङले बुधबार एक कार्यक्रम गरी सहकारीको सेवा केन्द्र उद्घाटन गरेका हुन् । गुम्दामा

आउँदो पुस २७ गतेदेखि ११औँ गोरखा महोत्सव हुने भएको छ । गोरखा उद्योग वाणिज्य संघले ३०१औँ पृथ्वीजयन्तीको अवसर पारेर पुस २७ गतेदेखि १० दिने गोरखा महोत्सव आयोजना गर्न लागेको मंगलबार

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको जनाएको छ । महासंघले आजको मूल्य निर्धारण गर्दै हिजो सोमबारको तुलनामा भाउ ओरालो लागेको जानकारी दिएको हो । महासंघका अनुसार

गोरखाको प्रोकस्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरिने भएको छ ।उत्तरी गोरखामा पर्ने चुमनुब्री गाउँपालिका ४ मा आयोजना निर्माणका लागि वातावरण अध्ययन प्रतिवेदन तयारी भइरहेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत् केन्द्रको उत्पादनमा कमी आएको छ । चिसो बढेसँगै नदीको बहाव कम भएकाले उत्पादन क्षमतामा ह्रास आएको केन्द्रले जनाएको छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले चिसो

नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । शुक्रबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मटितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ घटाएको निगमले जनाएको छ । मूल्य घटेसँगै अब