| आइतवार, कार्तिक २२, २०८३

अर्थ

पेट्रोलियम पदार्थको मूल्य बढ्दा विद्युतीय सवारीलाई फाइदा, बढ्यो आयात

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यले नयाँ उचाई कायम गर्दा विद्युतीय सवारीको आयात र प्रयोगमा फाइदा पुुगेको छ । रुस–युक्रेन युद्धका कारण अन्तर्राट्रिय बजारमा कच्चा र प्रशोधित तेलको मूल्यमा एकाएक वृद्धि

महिला र उद्यमशीलता

पृष्ठभूमि सामान्यतया कुनै व्यवसाय सञ्चालन गर्ने व्यक्ति उद्यमी हो भने उद्यमीले व्यवसायसँग सम्बन्धित भएर गर्ने हरेक काम वा चाल्ने कदम नै उद्यमशीलता हो । उद्यमीले व्यवसाय सञ्चालनका अवसरहरू खोजी गरी

साधना लघुबित्तको बार्षिक साधारणसभा सम्पन्न, १९ प्रतिशत लाभांश पारित

साधना लघुबित्त बित्तीय संस्था लि.को छैठौ बार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरख सदरमुकाममा वित्तीय संस्थाको सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर थापाको अध्यक्षतामा संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको

गोरु निकासी रोक्दै गोरखा प्रहरी

गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँ साँघुबाट प्रहरीले छ वटा गोरु नियन्त्रणमा लिएको छ । गोरखाको गाउँगाउँबाट गोरु निकासी गरी हेटौँडा लैजाने र मासुको रुपमा प्रयोग गर्ने गरेको गुनासोपछि प्रहरीले गोरु

गोरखा १ ‘क’ बाट निर्वाचित सांसद धिताल गण्डकी प्रदेश सभामुखमा निर्वाचित

 गण्डकी प्रदेशसभाको सभामुख पदमा माओवादी केन्द्रका कृष्ण धिताल निर्वाचित भएका छन् । प्रतिद्वन्द्वी कांग्रेसकी सरस्वती अर्याल तिवारीलाई ६ मतले पछाडि पार्दै धिताल सभामुखमा निर्वाचित भएका हुन् । धितालले ३२ मत ल्याउँदा तिवारीले २६

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाका तुलसीराज धिताल

केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाको अजिरकोट गाउँपालिकाका तुलसीराज धिताल चयन भएका छन् । शनिवार तनहुँको आँबुखैरेनीमा भएको १६ औँ साधारण सभा एवं छैठौँ अधिवेशनले धिताल अध्यक्षमा सर्वसम्मत चयन भएका

स्टल खाली भएपछि गोरखा महोत्सवमा फेन्सी राखेर भर्न थालियो

११ औँ गोरखा महोत्सवलाई नयाँ र फरक ढंगले संचालन गर्ने घोषणा गरेको गोरखा उद्योग बाणिज्य संघ आफ्नै निर्णयबाट पछि हटेको छ । कृषि पर्यटन र औद्योगिक ब्यापार मेला नाम दिएर

अर्थतन्त्रको विकासमा निजी क्षेत्रको योगदान महत्वपूर्ण छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य संघ गोरखाले आयोजना गरेक गोरखा महोत्सवमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले

आजदेखि ११ औँ गोरखा महोत्सव सुरु

आजदेखि ११ औं गोरखा महोत्सव सुरु हुँदैछ । गोरखा उद्योग वाणिज्य संघले आयोजना गर्ने महोत्सवको प्रधानमन्त्री पुष्पकमल दाहालले बिहान ११ बजे उद्घाटन गर्नेछन् । यसअघि विभिन्न झाँकीसहितको ¥यालीले गोरखा नगर

आयल निगमले घटायो इन्धनको मूल्य

 नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । आइतबार मध्यरातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटरमा ३ रुपैयाँ घटाएको हो । अब पेट्रोल लिटरको १७५ तथा डिजेल