| आइतवार, कार्तिक २२, २०८३

अर्थ

गोरखा नगरपालिकाले इविडिङ नगर्दा मिलेमतोमा ढुङ्गा, गिटी, बालुवाको ठेक्का

बिगतदेखि इबिडिङ गर्दै आएको गोरखा नगरपालिकाले यसबर्ष सो व्यवस्था हटाएर ढुङ्गा गिटी, बालुवाको ठेक्का आह्वान गर्दा ब्यवशायीले मिलेमतोमा ठेक्का दर्ता गरेका छन् । ईविडिङ नगर्दा ब्यवशायी बिच प्रतिस्पर्धा कम भएको

गोरखाका सबै क्रसर र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने निर्णय

गोरखा जिल्ला भित्र संचालित सबै क्रसर उद्योग र बालुवा प्रशोधन केन्द्र बन्द गर्ने जिल्ला अनुगमन समितिको सोमवार बसेको बैठकले निर्णय गरेको छ । दर्ता भएर नबिकरण नभएका क्रसर उद्योग, आयोजनाको

तोलामा एक हजार रुपैयाँले बढ्यो सुनको मूल्य

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य तोलामा १ हजार रुपैयाँले बढेको जानकारी दिएको छ । आजको बजार भाउ कायम गर्दै गत शुक्रबारको तुलनामा ह्वात्तै मूल्य बढेको जानकारी दिएको हो

जिल्ला सहकारी संघको २९ औँ वार्षिक साधारण सभा सम्पन्न

जिल्ला सहकारी संघ लिमिटेड गोरखाको २९ औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । गोरखा सदरमुकाममा शनिबार सहकारी संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको हो । कार्यक्रमका जिल्ला सहकारी संघका

बुढीगण्डकी आयोजना बनाउन तीनवटा प्याकेजमा ठेक्काको तयारी

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनालाई आउने वर्ष नै तीनवटा प्याकेजमा ठेक्का लगाउनेगरी प्रक्रिया अगाडि बढाएको छ। १२ सय मेगावाट क्षमताको बुढीगण्डकी आयोजना अगाडि बढ्नेगरी सरकारले गत भदौमा कम्पनी स्थापना गरेको थियो।

तीन करोडमा चिटिक्क बन्यो अजिरकोट मन्दिर

गोरखाको अजिरकोट गाउँपालिका ३ भच्चेकमा अजिरकोट मन्दिर निर्माण भएको छ । गाउँपालिकाको दुई करोड ८६ लाख रुपैयाँ लागतमा मन्दिर निर्माण भएको गाउँपालिका अध्यक्ष दिपक देवकोटाले बताए । ‘मन्दिर त बन्यो,

सुनको मूल्य वर्षकै उच्च विन्दुमा

 सुनको मूल्यले तोलामै एक लाख तीन हजार रुपैयाँ पार गरेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबारका यो मूल्य यो  २०७९ कै उच्च हो । आज तोलामा २ सय

सुनको भाउ आज पनि बढ्याे

 सुनको भाउ आज पनि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुन एक लाख २ हजार ९ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

सुन चाँदीको भाउ फेरि बढेको छ ।

आज सुनको भाउ तोलामा ९ सय रुपैयाँले बढेर एक लाख दुई हजार ६ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक लाख

नहरबाट पालुङटार सिंचाईको योजना हट्यो : डेढ अर्व लागतमा ३५ ठाउँबाट लिफ्ट गर्ने तयारी

पालुङटार नगरपालिकाभित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ । यसअघिको एउटै नहरबाट ठूलो परिमाणको जमिन सिँचाइ गर्ने