
शिव उप्रेती :तत्कालीन अर्थमन्त्री डाक्टर बाबुराम भट्टराईले ‘गाउँगाउँमा सहकारी घरघरमा भकारी’ कार्यक्रम घोषणा गरे । सरकारले एकलाख र गाविसले एकलाख अनुदान दिने नीतिअनुसार प्रत्येक गाविसमा उपभोक्ता सहकारी गठन भयो ।

टुक्रे योजना बनाउने, कनिका छरेजस्तो बजेट छर्ने, कार्यकर्तामैत्री बजेट बिनियोजन गर्दा देशभरका अधिकांश स्थानीय तहले देखिने गरी बिकास गर्न सकेनन् भन्ने आरोप खेपिरहेका छन् । यो प्रवृत्ति हिजो र आज

धार्चे गाउँपालिका वडा नं ३ खोर्लाबेसीमा भएको तीनदिने आधारभूत रक क्लाइम्बिङ तालिम सकिएको छ । साहसिक पर्यटन प्रवद्र्धन गर्न गाउँपालिकाको आयोजना तथा यात्री टूेकिङ कम्पनीको व्यवस्थापनमा बिहिबारबाट शनिवारसम्म तालिम आयोजना

गण्डकी प्रदेशको चालु आर्थिक वर्षको बजेट ३५ अर्ब ९० करोड ९० लाख छ । साउनदेखि यता ६ महिनामा १६.६२ प्रतिशत मात्र बजेट खर्च भएको छ । चालुतर्फ १३ अर्ब २६ करोड

शुक्रबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा ११ सय रुपैयाँले घटेको छ भने चाँदीको मूल्य स्थिर छ ।

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू. एक लाख छ हजार नौ सय तोकिएको छ । यो नेपाली बजारमा कायम भएको सुनको हालसम्मकै उच्च मूल्य हो । अघिल्लो दिन

सुनको मूल्य ११ महिनापछि हालसम्मकै उच्च बिन्दुमा पुगेपछि सुनको कारोबार प्रभवित भएको छ । मूल्य बढेका कारण नयाँ गहनाको बिक्री ठप्प जस्तै रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबारको

आइतबार सुनको मूल्य घटेको र चाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यसायी महासंघकाअनुसार शुक्रबारको तुलनामा तोलामा ३ सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य एक लाख ५ हजार रुपैयाँ

गोरखा नगरपालिकाको डोजर माओवादी केन्द्रको पार्टी कार्यालय निर्माण स्थलमा जग्गा तयार गर्न तीन दिनदेखि प्रयोग हुँदै आएको छ । नगरपालिकाले बिपद् र बिकास निर्माणका काममा प्रयोग गर्ने भनेर खरिद गरेको

नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका प्रतिपक्ष दलका नेता सुरेन्द्रराज पाण्डेले गोरखा जिल्लालाई आत्मनिर्भर बनाउन उत्पादनमा जोड दिनुपर्ने बताएका छन् । शनिवार ११ औँ गोरखा महोत्सवको समापन गर्दै उनले