
नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको भाउ तोक्दै हिजो आइतबारको तुलनामा सुनको मूल्य उकालो लागेको जानकारी दिएको हो । हिजो आइतबार

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य अघिल्लो दिन भएको कारोबारको तुलनामा प्रतितोला रु. दुई हजारले घटेको छ । अधिल्लो दिन प्रतितोला रु. एक लाख छ हजार एक सयमा कारोबार भएको

बिहिवार सम्पन्न गोरखाको सातौँ जिल्ला सभाले संघ र प्रदेशबाट प्राप्त हुने योजना १० लाख भन्दा बढिको हुनुपर्ने निर्णय गरेको छ । गाउँपालिकाका अध्यक्ष, उपाध्यक्षहरुले संघ र प्रदेशबाट छनौट भएका योजना

गोरखाका महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता दिन थालिएको छ । स्वास्थ्य कार्यालयले हातहातै उनीहरुलाई भत्ता दिन थालेको हो । प्रदेश सरकारमार्फत उनीहरुलाई उपलब्ध गराइँदै आएको जनही छ हजार रुपैयाँ बितरण

बिहीबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दूमा पुगेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा १२ सय रुपैयाँले बढेको छ । आजका लागि बजारमा छापावाल सुनको खरिद

विदेशी लगानीबाट पाकिस्तानले आर्थिक पुनरुत्थान गर्न सक्छ। तर, देशमा लगानीमैत्री व्यवस्था भएको थाहा छैन, इस्लाम खबरले रिपोर्ट गरेको छ। राजनीतिक अस्थिरता, बृहत् आर्थिक नीतिको अवरुद्धता, आतंकवाद, भ्रष्टाचार र ऊर्जा अभाव

बुधबार सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेको छ । बुधबार छापावाल सुनको प्रतितोला

भारतबाट इन्धनको नयाँ मूल्य बढेर आएको नेपाल आयल निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट मंगलबार बेलुकी निगमलाई प्राप्त नयाँ मूल्यअनुसार खाना पकाउने ग्याँसबाहेक सबै प्रकारका इन्धनको मूल्य

प्राय नगरपालिका तथा गाउँपालिकाले वडालाई बजेटको ‘सिलिङ’ तोक्ने र वडाले मनमौजी रुपमा योजना छनौट गरी बजेट बिनियोजन गर्ने गर्छन् । वडा अध्यक्षको तजविजमा ७० लाखदेखि एक करोड ५० लाख सम्मका

अर्थ मन्त्रालयले खर्च कटौती गर्ने निर्णय गरेको छ। अर्थले बजेटको २० प्रतिशतसम्मको खर्च कटौति गर्ने निर्णय गरेको हो। यी निर्णय कार्यान्वयनमा आउँदा साढे २४ अर्ब बच हुने अर्थको दाबी छ।