
लामो समयदेखि गोदाममै स्याउ थन्किएपछि उत्तरी गोरखाका अगुवा स्याउ किसानहरु निराश भएका छन् ।सफल व्यवसाय गरी अरु किसानलाई समेत स्याउ खेतीतर्फ लाग्न प्रेरणा दिने उद्देश्यले ठूलो लगानी गरेका किसान लाक्पाडुण्डुप

दुरीमा सामान्य फेरवदल : नयाँ भाडादर लागू भएका जिल्लाका अस्थायी रुटका सडकको स्थलगत रुपमा दुरी मापन गरिएको छ । भाडा समायोजनको क्रममा निर्धारण भएको दुरी त्रुटीपूर्ण र अवैज्ञानिक रहेको भन्दै

गोरखा नगरपालिका–७ नयाँबजार स्थित हिमचुली बचत तथा ऋण सहकारी संस्थाले गत आर्थिक बर्ष ३३ लाख मुनाफा कमाएको छ । शनिवार भएको संस्थाको ३१ औं वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत

बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो

दशैं तिहार जस्ता चाडपर्व नजिकिए पनि उल्लेख्य व्यापार नभएपछि खाद्यान्न उत्पादकहरूले केही खाद्यान्नको मूल्य घटाएका छन् । पछिल्लो दुई साताको अवधिमा प्रमुख खाद्यान्नहरू चामल, खानेतेल, चिउरा र मैदा तथा आँटाको

नेपाल राष्ट्र बैंकले यस वर्ष पनि आगामी दशैंका लागि प्रतिव्यक्ति १८ हजार पाँच सय रुपैयाँको दरले नयाँ नोट वितरण गर्ने तयारी गरेको छ । घटस्थापना आसपासदेखि नयाँ नोट वितरण सुरु

कर्मचारी अभावले सेवा प्रभावित बनेको गुनासो धार्चे गाउँपालिकाको गत आर्थिक बर्ष २०७९÷८० को आय तर्फको आर्थिक प्रगति ९३.४७ प्रतिशत रहेको छ । संघीय सरकार, प्रदेश सरकार, राजश्व बाँडफाँड र आन्तरिक

विश्वको आठौँ अग्लो मनास्लु हिमालको शिखर चुमेकी सामागाउँकी नाङ्साल छोदेनले हिमशिखरमा मनास्लु स्याउको झण्डा फहराएकी छिन् । आइतबार बिहान सवा छ बजे ८,१६३ मिटर अग्लो हिमशिखरको सफल आरोहण गरेकी उनले

मिटरव्याज पिडितहरुको समस्या समाधान गर्न गठित जिल्लास्तरीय मिटरब्याज पीडित समन्वय तथा सहजीकरण समितिले नौ जनाको समस्या समाधान गरेको छ । न्यायको माग गर्दै समितिमा निवेदन दिएका १५ जनामध्य हालसम्म नौजनाको

अन्तरिम सरकारले पेट्रोलियमको मूल्यमा हालैको वृद्धिको प्रतिक्रियामा पाकिस्तानका धेरै व्यवसायी नेताहरूले चेतावनी जारी गरेका छन् र यस निर्णयले ५० प्रतिशत औद्योगिक एकाइहरू बन्द हुन सक्छ र ठूलो बेरोजगारी निम्त्याउन सक्छ