
काठमाडौं । नेपालीका लोकप्रिय राजा श्री ५ वीरेन्द्र वीर विक्रम शाहदेवको नामलाई ‘वीरेन्द्र बियर’ ब्राण्ड बनाएर एउटा स्विजरल्याण्डको कम्पनीले बेचिरहेको छ । बियरको लेबलमा बियर हातमा लिएर मुस्कुराउँदै गरेका राजा वीरेन्द्रको

दरौँदी ः शनिबार गोरखामा विद्युत आपूर्ति बन्द हुने भएको छ । विद्युत आपूर्ति वन्द हुने वारेको सूचना । शनिबार आँवु खैरेनी सव—स्टेशन देखि गोरखा सव—स्टेशन सम्म प्रसारण गरिएको ३३ के.भि.

काठमाडौं, ७ वैशाख- वैदेशिक रोजगारीमा गई फर्किएर स्वदेशमा उद्यम गरी राष्ट्रिय उत्पादन र रोजगारीमा योगदान गरिरहेका उद्यमीलाई श्रम मन्त्रालयले सम्मान गर्न लागेको छ । त्यस्ता उद्यमीहरुको योगदानको कदर र स्वरोजगारीमा

पोखरा, ७ बैशाख/सेवाप्रवाहमा ढिलाई गरेको कारण नेपालमै पहिलो पटक सार्वजनिक सेवाप्रदायकले उपभोक्तालाई क्षतिपुर्ती तिर्ने भएको छ । नेपाल टेलिकमका उपभोक्ता अपिल त्रिपाठीले टेलिकमले सेवाप्रवाहमा ढिलाई गरेको र गुणस्तरीय सेवाप्रवाहनगरेको भन्दैउपभोक्ता

दरौँदी ः औद्योगिक क्षेत्र व्यबस्थापन लिमिटेडले च्याङ्लीमा स्थापना गर्न लागेको प्रदेश नं. ४ को प्रदेशस्तरको औद्योगिक क्षेत्रका लागि वातावरण सकारात्मक बनेको छ । स्थानीयबासी, जनप्रतिनिधिहरु र सबै राजनीतिक दल औद्योगिक

काठमाडौं : सार्वजनिक यातायातमा सिण्डिकेट अन्त्य गर्ने सरकारी निर्णयसँगै विभिन्न यातायात समितिहरूले आफ्ना बैंक खाताबाट धमाधम पैसा निकाल्न थालेका छन्। समितिहरूले एकैपटक ठूलो परिमाणमा पैसा निकाल्न थालेको जानकारी जिल्लाबाट गृह

काठमाडौं ः महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकामा मिटरमा हिँड्न नमान्ने ट्याक्सी कारबाहीलाई तीव्रता दिएको छ। महाशाखाले ट्याक्सी मिटरमा हिँड्न नमानेको व्यापक जनगुनासो कार्यालयमा आएपछि अनुगमनलाई तीव्रता दिएको हो। महाशाखाका सहप्रवक्ता मुकुन्द
![cfˆgf] wd{, ;+:s[lt, ;+:sf/, k/Dk/f, /Lltl/jfh ;a}nfO{ Kof/f] x'G5, x'g'k5{ klg . w]/} 7fpFsf d]nfhfqfx? nf]k eO;s]sf 5g\ . To;nfO{ k':tfGt/ ug'{ of] k':tfsf] bfloTj xf] . ;+:s[lt ;d'bfosf] klxrfg ePsfn] o;nfO{ hLjGt /fVg' ;a}sf] bfloTj cGtu{t k5{ . ;+:sf/ ;+:s[lt ;a} /fd|} x'G5g\, ;a}nfO{ hLjGt agfpg' k5{, ;a}nfO{ ;+/If0f, hu]gf{ ug'{k5{ eGg] 5}g . o;leq klg s}og g/fd|f kIfx? x'G5g\ . h:tf] ls hfqfdf h'jftf; v]n,nfvf}+ s/f]8f}+sf] xf/hLt, s}of} /ftf/ft nvklt, s}of} /ftf/ft 6f6 . o:tf] k/Dk/frflxF ;+/If0f ug'[x'b}g . o;nfO{ yfxf kfP;Dd x6fpg' k5{ . o:t} ;f]r]/ s]xLaif{cl3 vf]nf{a]zL d]nfdf x'g} s/f]8f}+sf] h'jf tf; v]n lgld6\ofGg kfg{ k|x/L nfluk¥of] . klxnf] aif{ s]xL x6\of], bf];|f] aif{ Tof]eGbf w]/} sd eof] . t];|f] aif{b]lv k|x/L k|zf;g km]l/of] . ;a} k|x/L k|zf;gsf] Pp6} lehg, ld;g klg gx'g;S5, To;}n] lgoGq0fsf] sfd sd x'b} uof], h'jf v]n alnof] x'b} uof] . clxn]sf] vf]nf{a]zL d]nfdf h'jf v]n a9\of] . clxn] u'Dbfdf cfn' d]nf eO/x]sf] 5 . To; d]nfdf klg h'jf v]n Aofks 5 . aflx/ cfFugdf v]n]sf 5}gg\ t/ 3/leq w]/} vfn / 7"nf] v]nx? eO/x]sf 5g\ . aRrfb]lv j[4;Dd of] v]nsf] af/]df hfgsf/ 5g\ . t/ lgoGq0fsf] k|of; ePsf] 5}g . lgaf{w ?kdf rln/x]sf] h'jf lgoGq0fsf nflu sxL+ st}af6 k|of; ePsf] yfx eg] ePg .](https://daraundi.com/wp-content/uploads/2018/04/30123854_1750088945056101_4880303739954528256_n-150x150.jpg)
काठमाडौँ: यातायात व्यवसायीले घोषणा गरेका आन्दोलनमा मजदुरहरु सहभागी नहुने भएका छन् । नेपाल स्वतन्त्र यातायात मजदुर संगठनका केन्द्रीय अध्यक्ष भीम ज्वाला राईले चालक, सहचालक र परिचालकहरु यातायात व्यवसायीको आन्दोलनमा नजाने बताएका

काठमाडौं। नेपाल र चीनबीच केरुङ–काठमाडौँ–पोखरा–लुम्बिनी रेलमार्गको सम्भाव्यतालाई अगाडि बढाउँदै विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने विषयमा सहमति भएको छ। चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र चिनियाँ विदेशमन्त्री वाङ यीबीचको दुईपक्षीय

काठमाडौं : दुई तिहाई बहुमत सहितको सरकाले समृद्ध नेपाल अभियान अन्तर्गत लगातार दोहोरो अंकको आर्थिक वृद्धि हुनेगरीका योजना अघि बढाउने बताएको छ। यद्यपी चालु आर्थिक वर्षमा बजेटमा राखिएको लक्ष्य संसोधन