
गोरखा : मनदेखिको आस्थाले पूजाआजा एवं दर्शनका लागि लाखौँ मानिस ओइरिने मन्दिर क्षेत्रलाई लुटी खाने भाँडो बनाएको देख्दा जोसुकैलाई नरमाइलो लाग्छ। गोरखास्थित प्रसिद्ध मनकामना मन्दिरमा यस्तै भइरहेको स्थानीय भक्तजनको गुनासो

स्थानीय सरकार र प्रशासनको अनुमतिमा खोलामै क्रसर गाडिएको छ । सुनकोशी खोलामा गाडिएको क्रसर मापदण्ड विपरित छ । पाँचखाल नगरपालिका र भुम्लु गाउँपालिकाको सिमानामा पर्ने बरको बोटमा सुनकोशी खोलामै क्रसर

काठमाडौं २ वैशाख– एक अमेरिकी कम्पनीले नेपालमा सोलार पावरबाट ६ सय मेगावाट विद्युत उत्पादन गर्न सरकारसँग प्रस्ताव गरेको छ । तीनदेखि चार वर्षमा ६ सय मेगावाट विद्युत उत्पादन गर्नेगरी १

१४ औँ पश्चिमकाली महोत्सव शनिबार सम्पन्न भएको छ । हरेक वर्ष नेपाली नयाँ वर्षको दिन बैशाख १ गते मनाइने महोत्सव शनिबार पनि धुमधामका साथ मनाईयो । पश्चिमकाली तथा खड्कदेवी मन्दिर

सरकारले राष्ट्रिय उत्पादनलाई बढवा दिन नीति परिवर्तनको कामलाई तीब्रता दिएको छ। अस्वभाविक तथा अनपेक्षित रुपमा विदेशबाट आयत हुने सामानलाई रोक्न एवं स्वदेशमै उत्पादित वस्तु प्रवद्र्धन गर्ने उद्देश्यले कानुन बनाउने

अश्विन दानी ः गोरखा सदरमुकाममा पेट्रोलको कालो बजारी हुने गरेको छ । पेट्रोल पम्पदेखि करिब सय मिटर माथि आयुर्वेदिक चोक अगाडि रहेको स्टाफ होटलमा अबैध रुपमा पेट्रोलको कारोबार हुने गरेको हो

कालिकोट : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीकी पत्नी चन्दाकुमारीले घरमै बसी–बसी एक दशकदेखि सरकारी ढुकुटीबाट तलब खाएको खुलेको छ। पचालझरना गाउँपालिका–९ स्थित कालिकादेवी आधारभूत विद्यालयमा ०५४ भदौ ११ मा अस्थायी नियुक्ति

कालिका कन्स्ट्रक्सनका सडक निर्माण कार्यमा प्रयोग गरिएका सवारी साधनमा बम र आगजनी भएको छ । विप्लव समूहका कार्यकर्ताले उक्त घटना घटाएको बताइएको छ । धरान, सिन्धुली चतारा सडकखण्डअन्तर्गत सिन्धुलीको हरिहरपुरगढी

गोरखा ः एनआईसी एशिया बैंक गोरखाले हिमालय मावि बारपाकमा विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ । विद्यालयका कक्षा १ देखि ९ सम्म अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक

काठमाडौं, १९ चैत– नेपाल आयल निमगले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले पेट्रोल र डिजेलमा प्रतिलिटर २ रुपैयाँ मूल्य बढाएको हो । प्रतिलिटर २ रुपैयाँ मूल्य बढाइएसँगै पेट्रोलको मूल्य