| आइतवार, कार्तिक २२, २०८३

अर्थ

विद्युत सर्ट भएर आगो लाग्दा तीन लाखको क्षती

गोरखाको भीमसेन थापा गाउँपालिका वडा नम्वर ७ माँझगाउँको एक घरमा आगलागी भएको छ । बिहीवार दिउँसो बिद्युत सट भएर स्थानीय प्रदिप श्रेष्ठको घरमा आगलागी भएको हो । आगलागीबाट श्रेष्ठको घरको

अब नागरिकले सरकारलाई मोबाइलबाटै गुनासो गर्न सक्ने
डाटाबाट नेट प्रयोग उच्च

नेपालमा मोबाइल डाटामार्फत इन्टरनेट (ब्रोडब्यान्ड)को प्रयोग गर्ने दर उच्च भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको कात्तिक महिनाको एमआईएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार नेपालमा ब्रोडब्यान्ड इन्टरनेट प्रयोगकर्ता २ करोड ३९

पुन:संचालन हुन मुस्किल छ गोरखकाली रबर उद्योग (अहिले यस्तो छ उद्योग, फोटो फिचर)

दरौँदी समाचारदाता : उद्योग झाडीले झपक्कै छोपेको छ । मुख्य गेटमा छ जना सुरक्षा गार्ड आलोपालो बन्द उद्योग रुँगिरहेका छन् । २०७२ को भुकम्पपछि पुर्ण रुपमा बन्द गोरखकाली रबर उद्योगले

यसपालि गोरखा सदरमुकामको ल्होसार घरघरमै मनाइयो

तमु समुदायको ल्होसार यस बर्ष घरघरमै मनाइएको छ । कोरोनाका कारण बिगतमा झैँ औपचारिक कार्यक्रम गरी मनाउन नसकिएको तमु छोँज धिका गोविन्द गुरुङले जानकारी दिए । बिगतमा मौलिक भेषभूषामा सजिएर

गोरखाको विरिञ्चोक होमस्टेको सामुदायिक भवन सिलान्यास

बिरिन्चोक सामुदायिक होमस्टेको सामुदायिक भवन निर्माण प्रक्रिया सुरु भएको छ । कार्यालय सञ्चालन तथा हलका लागि प्रयोग गरिने भवनको बुधबार शिलान्यास गरिएको छ । बिरिन्चोक सामुदायिक होमस्टेका अध्यक्ष सम्झना राना

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द

आजदेखि २० गते सम्म मनकामना केबलकार बन्द हुने भएको छ । नियमित मर्मतका क्रममा केबलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धक उज्ज्वल शेरचनले जानकारी दिए।   कोरोनाको महामारीसँगै

हाट बजार प्रसारको खाँचो

तराईतिर जताततै हाटबजार लाग्छ । कतै आइतबारे हाट, कतै सोमबारे, कतै मंगलबारे, बुधबारे, बिहिबारे, शुकबारे, शनिश्चरे इत्यादि ।तर पहाडमा हाटको संस्कृति कम छ ।गोरखामा केहीबर्षअघि फाट्टफुट्ट हाटबजार खुले । सरकारी

आरुपोखरी समाज काठमाण्डौँद्वारा स्वास्थ्य चौकीलाई एम्बुलेन्स सहयोग

आरुपोखरी समाज काठमाण्डौँले आरुपोखरी स्वास्थ्य चौकीका लागि एम्बुलेन्स सहयोग गरेको छ । आरुघाट गाउँपालिका वडा नम्बर ८ स्थित स्वास्थ्य चौकीका लागि शनिवार एम्बुलेन्स प्रदान गरिएको हो ।गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहाल

कोरोनाका कारण बन्द रामशाह हाटबजार खुलेसँगै ग्राहकको चाप बढ्दो

कोभिड १९ को प्रभाव सुरु भएपछि गत चैत दोस्रो साताबाट बन्द रहेको रामशाह हाटबजार खुलेको तेस्रो हप्तामा चहलपहल बढेको छ । मंसीर २७ गतेदेखि सुरु भएको हाटबजारमा पुस ११ गते

अबुवा कर्मसिंङ टोल बिकास संस्थाको साधारण सभा सम्पन्न

गोरखा नगरपालिका वडा नम्बर १३ को अबुवा कर्मसिंङ टोल बिकास संस्थाको पहिलो साधारण सभा शनिवार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुजन गर्तौलाको अध्यक्षता र वडा अध्यक्ष हरिबहादुर खनालको प्रमुख