
बैदेशिक रोजगारीमा जानेहरुलाई सिप सिकाएर पठाउन सके मात्रै बैदेशिक रोजगारलाई सुरक्षित र मर्यादित बनाउन सकिने गोरखा सदरमुकाममा आयोजित एक कार्यक्रममा सहभागीले बताएका छन् । एकीकरण नेपालको साझेदारीमा गोरखामा संचालित सामी

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गोरखा शाखाले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । गोरखा नगरपालिका ८ का ३८ बर्षिय मेख बहादुर उपरकोटीको गत असोजमा कालगतिले मृत्यु भएको थियो ।
गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाले सरकारी जग्गामा बस्दै आएकाहरुलाई पनि मुआब्जा बितरण गर्ने तयारी गरेको छ । ‘आयोजना क्षेत्रभित्र र बाहिर

बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ ताकुकोटस्थित कार्यपालिका भवनसंगै बहुउद्देश्यीय सभाहल निर्माण हुने भएको छ । प्रदेश सरकार र गाउँपालिकाको सहलगानीमा निर्माण हुन लागेको भवनको बिहिबार गण्डकी प्रदेश सरकारका भौतिक

चालु आर्थिक वर्ष २०७७/७८ को पाचौं महिना बितिसक्दा पूँजीगत (विकास) खर्चको गति भने साविकमा जस्तै कमजोर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयको विवरणअनुसार सरकारले यो वर्ष कुल ३ खर्ब ५२

अलैँचीको ‘हब’ बन्दै गरेको गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङका किसानले अलैँची कारोवार गर्न थालेदेखि हालसम्मकै धेरै आम्दानी गरेका छन् । यसअघिको अधिकतम वार्षिक आम्दानी रु १३ करोडसम्म हुने गरेकामा यस

कोरोना भाइरस संक्रमणको जोखिम बढेसँगै नौ महिनाअघि बन्द गरिएको पशुपतिनाथ मन्दिर आजबाट भक्तजनका लागि खुल्ला गरिएको छ । आराध्यदेव पशुपतिनाथको दर्शन गर्न श्रद्धालुहरु आज बिहानै पशुपतिनाथ मन्दिर पुगेका थिए ।

गत चैत ८ गतेदेखि बन्द गोरखाको प्रसिद्ध धार्मीक स्थल मनकामना केबलकार नौ महिनापछि सुचारु भएको छ । सुचारु भएको दिन आईतवार एक हजार जनाले केबलका चढेको स्टेशन म्यानेजर उज्वल शेरचनले

स्थानीय तहहरुले नदीजन्य पदार्थको उत्खनन अनुमती नदिएको मौका छोपेर नदी, खोलाबाट अवैध उत्खनन गरी ढुङ्गा, बालुवा चोरी निकासी गर्ने क्रम गोरखामा बढेको छ । कुनैपनि पालिकाले नदी खोला, घाट, खानीबाट

गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ४ र ५ जोड्ने गरी आर्खेत खोलामा पक्की पुल निर्माण हुने भएको छ । उक्त पुलको शनिवार एक कार्यक्रमका बिच गण्डकी प्रदेशका भौतिक पूर्वाधार बिकास