
गोरखा र धादिङको सिमानामा बन्न लागेको बाह्रसय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजनाबाट बिस्थापित हुनेहरुले यसअघि भएका निर्णय तथा सम्झौताहरु तत्काल कार्यन्वयन गर्न माग गरेका छन् । बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार

एकिकरण नेपाल गोरखाले गोरखा नगरपालिकामा वसोवास गर्ने विपन्न अवस्थामा रहेको एक सय २३ घर परिवारलाई खाद्यान्न वितरण गरेको छ ।ह्याण्डिक्याप इन्टरनेश्नल नेपाल तथा जर्सी ओभरसिज एडको आर्थिक सहयोगमा गोरखा नगरपालिकामा

नेपाली बजारमा सुनको मूल्य पुनः बढ्न थालेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज नेपाली बजारमा सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ भने चाँदीको मूल्य घटेको छ। आज

पछिल्लो समय ओखलढुङ्गाका ग्रामीण भेगमा खेतियोग्य जमिन बाँझो राख्ने क्रम बढ्दै गएको छ । खेतबारीमा काम गर्ने जनशक्तीको अभाव हुदाँ लाखौं मुल्य बराबरको खेतीयोग्य जमिन बाँझौ राख्न थालिएको हो ।

गोरखाको आरुघाट गाउँपालिकाले चितवनमा निर्माण भईरहेको गौतम वुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्णबहादुर दाहालले धुर्मुस सुन्तली फाउण्डेसनले अगुवाई गरेको उक्त

नेपाल आयल निगमले मंगलबार पुनः पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार मध्यरातदेखि लागू हुने गरी पेट्रोल, डिजेल तथा मट्टीतेलमा प्रतिलिटर दुई रूपैयाँका दरले मूल्य वृद्धि

गोरखा नगरपालिका वडा नम्बर १० छेवेटार स्थित च्याउ घरमा आगोलाग्दा १५ लाख भन्दाबढिको क्षती भएको छ । सिता कृषि तथा पशुपंक्षी फर्ममा सोमवार राती करिब १२ बजेतिर आगो लागेको फर्मका

गोरखाको आरुघाट गाउँपालिकाले मानव सेवा आश्रम गोरखालाई ५० हजार आर्थिक सहयोग गरेको छ । गाउँपालिका अध्यक्ष पूर्ण दाहालले आश्रमकी मुना लामालाई एक कार्यक्रमका बिच मंगलवार चेक हस्तान्तरण गरेका हुन् ।

गोरखाको चारवटा गाउँपालिकाको केन्द्र जोड्ने सडक कालोपत्रे गर्न सम्झौता भएको छ । गण्डकी प्रदेश सरकार र शहिदलखन, बारपाक सुलिकोट, चुमनुब्री र गण्डकी गाउँपालिका बीच सडक कालोपत्रे गर्ने सम्झौता भएको हो

मध्यरातमा मस्र्याङदी नदिमा बालुवाको अवैध उत्खनन गर्ने स्काभेटरलाई ४० हजार जरिवाना गरिएको छ । आइतवार राती बाह्र बजे गोरखा नगरपालिका–१३ स्थित मस्र्याङदी नदीको किनारबाट वालुवा उत्खनन गर्ने बा १ क