
जथाभावी लागेको डढेलोले यतिबेला सबैतिर वायु प्रदूषण बढिरहेको छ । मुलुकका धेरै वन क्षेत्रमा आगलागी भइरहेको खबर सार्वजनिक भइरहेका छन् ।वायु प्रदूषण बढाउनुमा वन डँढेलो प्रमुख कारक रहेको विज्ञहरुले बताइरहेका

सम्झौताबमोजिम बाँकी मल हस्तान्तरण गर्न नेपालले बङ्गलादेशलाई पत्र पठाएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गतको कृषि सामग्री केन्द्र लिमिटेडले बङ्गलादेशबाट ल्याउन बाँकी मल समयमै उपलब्ध गराउन पत्र लेखेको हो

चैत २१ र २२ गते हुने भनिएको गोरखा उद्योग बाणिज्य संघको अधिवेशन स्थगित भएको छ । उद्योग बाणिज्य संघ गोरखाको आज बसेको बैठकले कोरोना भाइरसको त्रास बढेकाले हाललाई अधिवेशन स्थगित

गोरखाबाट विजयी गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले अति गरिब दुई परिबारलाई नगद तथा राहत सामग्री प्रदान गरेका छन् । आर्थिक अभावका कारण स्वास्थ्य उपचार नपाएर मृत्यू भएका पालुङ्टार नगरपालिका ९

‘गोरखा(विशेष गरी मनकामना)को सुन्तला’ देशभर प्रसिद्ध छ । राजधानीलगायतका ठूला सहरमा ‘गोरखा(मनकामना)को सुन्तला’ ब्राण्ड नै बनेको छ ।सरकारले पनि गोरखामा ‘सुन्तला जोन’ खडा गरी परियोजना लागु गरेको छ । यो

गोरखाको गण्डकी गाउँपालिकामा गोरखा उद्योग बाणिज्य संघको इकाइ गठन गरिएको छ । शुक्रवार भएको ब्यवशायीहरुको भेलाले खोमनाथ अधिकारीको अध्यक्षतामा इकाई गठन भएको उद्योग बाणिज्य संघका सदस्य शरण श्रेष्ठले बताए ।इकाईको

भिमसेन थापा गाँउपालिका वडा १ घ्याम्पेसालकोे दुल्लभ माविमा ५० हजारको अक्षयकोष स्थापना भएको छ ।स्वर्गिय शिक्षक रामचन्द्र श्रेष्ठको स्मृतिमा उनको परिवारले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण बहादुर गुरुङ्गलाई उक्त रकम

एक मेट्रिक टनमा साढे ९ हजार रुपैयाँ थप रकम तिर्नेगरी कृषि सामग्री कम्पनीले ३० हजार मेट्रिकटन युरिया मल खरिद गर्न ठेक्का सम्झौता गरेको छ । जोशी बिज हाउस नामक मल

गोरखा नगरपालिकाको आयोजना र सकारात्मक परिवर्तनको लागी अग्रसर संस्था आदर्श नेपालको सहयोगमा युवा तथा महिलाहरुको लागी शिपमुलक तालिम सुरु भएको छ । पोते, कृष्टल र मोतिको माला बनाउने २० दिने

शहिद लखन गाउँपालिका–६ दार्चेमा स्थानीय नारायण प्रसाद रेग्मीको गोठमा आगलागी भएको छ । मंगलवार राती भएको आगलागीबाट गोठमा रहेका चार वटा माउ बाख्रा जलेर मरेको प्रहरीले जनाएको छ ।गोठमा रहेको