
नेपाल आयल निगमले खाना पकाउने ग्यासको समेत मूल्य वृद्धि गरेको छ । निगमले भारतीय आयल निगमले नै मूल्य वृद्धि गरेपछि बढ्दो घाटा पूर्ति गर्न मूल्य वृद्धि गर्नुपरेको बताएको छ। शुक्रबार

सरकारले फेरि इन्धनको मूल्य बढाएको छ । शुक्रबार रातिबाट लागू हुने गरी नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोल, डिजेल, मटितेल, हवाई इन्धनको मूलय बढाएको छ ।निगमले स्वचालित मूल्य प्रणाली

लियो क्लव अफ गोरखाको आथित्यतामा लियो जिल्ला परिषद ३२५ बि वान नेपालको पहिलो परिषद बैठक एवं पुरस्कार बितरण समारोह शुक्रवारदेखि गोरखामा सुरु भएको छ ।परिषदमा सहभागी हुन काठमाण्डौँ, धादीङ, नुवाकोट,

केराखेती नष्ट भएपछि शहीदलखन गाउँपालिका वडा नम्बर १ बक्राङका किसान रघुनाथ अर्याल निराश भएका छन् । दुईवर्ष अघिदेखि केरा खेती गर्दै आएका उनले लुदीखोलाको छेउस्थित तीन रोपनी जग्गामा लगाइएको केराखेती

एकसाता अघिको बेमौसमी वर्षा र हावाहुरीले गोरखामा दुई करोड रुपैयाँ बराबरको धानबाली क्षति भएको छ । असोज ३१ गतेदेखि लगातार चारदिन भएको वर्षातले छ सय ७६ मेट्रिकटन धानबालीमा क्षति पुगेको

बिहीबार छापावाला सुनको मूल्यमा ४०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबारको तुलनामा आज बिहीबार सुन तोलामा ४०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ४०० रुपैयाँ

गोरखामा ५० करोड लगानीमा गोरखा गार्डेन रिसोर्ट बनेको छ । यती ठुलो लगानीमा रिसोर्ट गोरखामै पहिलो हो । गोरखा गार्डेन होटल प्रालीले ‘थ्रि स्टार’ सरह सेवा सुविधा दिने गरी होटल

नेपाली कांग्रेस गोरखाको १४ औँ अधिवेशनमा धनाड्यहरु हाबी भएको कार्यकर्ताले गुनासो गरेका छन् ।वडादेखि, प्रदेश, क्षेत्र, जिल्ला र महाधिवेशन प्रतिनिधि पदमा पराजितहरु सँग जिल्ला समितिले बुधवार गरेको अन्तक्रियामा सहभागी अधिकासंले

आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने भएको छ। बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विद्युत नियमन आयोगले आगामी मंसिर महिनादेखि विद्युतको नयाँ महशुल दर लागू हुने जानकारी दिएको

मङ्सिर १ गतेदेखि बिजुलीको नयाँ महसुल दर लागु हुने भएको छ । विद्युत् महसुल निर्धारण आयोगले नयाँ दर स्वीकृत गरिसकेको र बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी भएको छ