
एक चिनियाँ सामाजिक संस्थाले गोरखाका दुई हजार विद्यार्थीलाई विभिन्न शैक्षिक तथा स्वास्थ्य सरसफाइसम्बन्धी सामग्रीहरुले भरिएको झोला उपहार दिएको छ । चाइना फाउण्डेशन फर पोभर्टी इल्लिभिएशन नामक संस्थाले गोरखा नगरपालिका, गण्डकी

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर रु ९२ हजार १०० कायम भएको छ । छापावाल सुन शुक्रबार प्रतितोला रु ९१ हजार ७०० मा कारोबार भएको थियो

नेपाल–चीनबीचको उत्तरी तातोपानी नाकाबाट रासायनिक मल नेपाल भित्रिन सुरु भएको छ । कृषि सामग्री कम्पनी लिमिटेडले चीनसँग माग गरेको रासायनिक मल तातोपानी नाका हुँदै नेपाल भित्रिन सुरु भएको हो ।

नवइन्द्रेणी बुंकोट युवा क्लवद्वारा मृगौलाका बिरामीलाई सहयोग रकम हस्तान्तरणशहीद लखन गाउँपालिका ८ को नवईन्द्रेणी बुंकोट युवा क्लवले बोर्लाङका मिर्गौला पिडित निशान श्रेष्ठ(गणेश)का लागि आर्थिक सहयोग हस्तान्तरण गरेको छ । शनिबार

कोभिड–१९ को महामारीपछि विशेष गरी विद्यालय तहका बालबालिका पूर्ववत् सिकाइ वातावरण, स्वच्छ मनोरञ्जन र अन्य सामाजिक अवसरको पूर्ण प्रयोगबाट बञ्चित हुँदै आएका छन् । संयुक्त राष्ट्रसङ्घीय बालकोष ९युनिसेफ०को पछिल्लो तथ्याङ्कानुसार

गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरीको रासन भत्तामा १५ प्रतिशत वृद्धि गर्ने भएको छ । आगामी मन्त्रिपरिषद्को बैठकमा पेस गर्न गृहमन्त्री बालकृष्ण खाणले रासन भत्ता वृद्धिसम्बन्धी फाइल स्वीकृत गर्नुभएको

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज शुक्रबार बजारमा सुनको मूल्य स्थिर रहेको छ । बिहीबार तोलामा ३०० रुपैयाँले वृद्धि हुँदै ९१ हजार ७०० रुपैयाँमा कारोबार भएकोमा सुनको मूल्य शुक्रबार पनि

आईतवारदेखि लगातार झरी परेका कारण गोरखाका किसानले धान काट्न पाएका छैनन् । दशैँ लगत्तै धान काट्ने तयारीमा रहेका किसान वर्षातले पाकेको धान ढल्ने, डुब्ने, बारीमा झर्ने भएपछि चिन्तित छन् ।

आइतबारदेखिको लगातार वर्सातसँगैको हावाहुरीले गोरखाको एक ११९ हेक्टर क्षेत्रफलमा लगाइएको धान खेतीमा क्षति पुगेको छ । स्थानीय तहहरुसँग लिएको प्रारम्भिक तथ्याङ्क अनुसार सात हेक्टर क्षेत्रफलको धान खेतीमा पूर्ण क्षति पुगेको

दसैँ लागेसँगै उकालो लाग्न थालेको चाँदीको मूल्य वृद्धिको ग्राफ थप उचाइमा पुगेको छ । दसैँ सकिएको भोलिपल्ट अर्थात् आज बिहीबार मात्र चाँदीको मूल्य एक हजार २६० रुपैयाँ पुगेको हो ।