
गोरखामा लागु औषध चरेससहित एक महिला पक्राउ परेकी छन् । अजीरकोट गाउँपालिका ५ चनौटेबाट १५ किलो दुईसय ग्राम चरेससहित एक महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । ठूलो परिमाणमा अवैध

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध विप्लव नेतृत्वको नेकपाले देशैभर ६ दिने विरोध कार्यक्रम घोषणा गरेको हो । पार्टी महासचिव

नेपाल एकीकरणका ऐतिहासिक पात्र बिसे नगर्चीको नाममा झापामा पुरस्कार राशी स्थापना गरिएको छ । तत्कालीन समयमा राज्य एकीकरण अभियानका अभियन्ता, राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको आर्थिक सल्लाहकार विसे नगर्चीको योगदानलाई सम्मान गर्न

सञ्चारकर्मी देवराज गुरुङले आफ्नो हजुरवुवा स्वर्गीय सोम बहादुर गुरुङको स्मृतिमा गाउँकै विद्यालयमा अक्षयकोषको स्थापना गरेका छन् । गुरुङले निम्नवर्गका जेहेन्दार विद्यार्थीको शिक्षादीक्षामा सहयोग पु¥याउने हेतुले गाउँकै तोमनडाडाँ आधारभुत विद्यालय गण्डकी

गोरखामा कात्तिक २५ गतेबाट सुरु हुने १२ औँ जनगणनाको लागि अन्तिम तयारी पूरा भएको छ ।‘मेरो जनगणना मेरो सहभागिता’ नारा सहित सुरु हुने २०७८ को जनगणनाका लागि आवश्यक स्रोत साधन

गोरखाका इन्टरनेट प्रदायक संस्थाहरुले राजस्व नतिरी नेपाल विद्युत प्राधिकरणको पोल प्रयोग गरिरहेका छन् । सदरमुकाम तथा विभिन्न ग्रामीण क्षेत्रमा इन्टरनेट सेवा दिने दर्जनौँ संस्थाहरुले बिगत तीनबर्षदेखि राजस्व नतिरेको प्राधिरणको गोरखा

आज बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी महासंघले आजको मूल्य तोक्दै तोलामा ५०० रुपैयाँ घटेको बताएको छ । सुनसँग आज चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले घटेको छ

सहयोगी हातहरुको समूह(सहास नेपाल)ले गुप्सीपाखामा सञ्चालित होमस्टेका लागि पानी तताउने मेसिन प्रदान गरिएको छ । लुथरन वल्र्ड फेडेरेशनको आर्थिक सहयोग, आशा फाउण्डेशनको व्यवस्थापन तथा सहास नेपालको संयोजनमा १५ वटा होमस्टेका

नेपालको सुनचाँदी बजारमा आज छापावाल सुन अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु २०० ले बढेर रु ९२ हजार कायम भएको छ । पहेँलो धातु सोमबार प्रतितोला रु ९१ हजार ८००

गण्डकी प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर बुढाको सोमबार रातिमात्र सम्पत्ति विवरण सार्वजनिक भएको छ । सार्वजनिक विवरणअनुसार कृषिमन्त्री बुढा मन्त्रीहरुमध्ये गरीब देखिएका छन् । सम्पत्ति विवरणमा