| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

गोरखा सबै प्रदेश सांसदद्वारा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट बाँडफाँट

गोरखाका चारवटै प्रदेश निर्वाचन क्षेत्रमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गतका बजेट तथा कार्यक्रम बाँडफाँट भएका छन् । बिगत केहीदिनदेखि गरिएका बैठकहरुबाट सांसदहरुले बजेट तथा कार्यक्रम बाँडफाँट गरेका हुन् ।

गण्डकी प्रदेश सरकारले गम्भीर रोग लागेका विरामीलाई उपचारका लागि आर्थिक सहयोग गर्ने

गोरखा । गण्डकी प्रदेश सरकारले गम्भीर रोग लागेका विरामीलाई औषधी उपचारका लागि आर्थिक सहयोग गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको मन्त्रिपरिषदले गत कात्तिक २९ गते बसेको वैठकले सो निर्णय

पेट्रोलियम पदार्थमा मूल्यवृद्धि : उपभोक्तामाथि करको कोर्रा !

लकडाउन हुनुअघि २०७६ साल चैत ३ गते पेट्रोलको मूल्य प्रतिलिटर १०६ रुपैयाँ थियो । यस्तै, उक्त मितिमा डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर ९५ रुपैयाँ थियो । त्यसपछि, कोरोना महामारी रोकथाम तथा नियन्त्रण

विद्युत् खपत बढाउने पन्ध्र उपाय

विद्युत् उत्पादन, आयात निर्यात तथा खपतबीच सन्तुलन कायम गर्न नसक्दा अहिले दैनिक विद्युत् खेर गइरहेको छ । १८ घण्टासम्म लोडसेडिङको मारमा रहेको अवस्थामा सरकार, निजी क्षेत्र तथा विद्युत् प्राधिकरणको ध्यान

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

बिहीबार सुनको भाउ थप २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बृद्धि हुँदै ९४ हजार ५०० रुपैयाँ पुगेको हो ।  गत बुधबार

गण्डकी प्रदेश सरकार : चार महिनामै १० करोडको गाडी खरिद

गठबन्धनको सरकार बनेर बजेट कार्यान्वयन भएको चार महिनामै गण्डकी प्रदेश सरकारले १० करोड रुपैयाँको गाडी खरिद गरेको छ । भागबण्डा पुर्याउन मन्त्रालय फुटाएर १२ सदस्यीय बनाएको गठबन्धन सरकारले यो आर्थिक

कोदोको रक्सी ‘ब्रान्डिङ’ खोजी गर्दै गण्डकी विश्वविद्यालय

घरगाउँमा बनाइने घरेलु रक्सीलाई प्रहरीले जफत गर्दै आएको छ। नेपालमा थुप्रै जाति र समुदायमा घर, व्यवहार र पूजाआजामै रक्सी अनिवार्य भएपनि कानुनी मान्यता नहुँदा बेला-बेला प्रहरीले मिल्काइदिने गरेको छ ।

आजदेखि ई–पासपोर्ट

सरकारले आजदेखि विद्युतीय राहदानी (ई–पासपोर्ट) जारी गर्दैछ । राहदानी विभागको त्रिपुरेश्वरथित नयाँ भवनमा आज आयोजित एक कार्यक्रममा परराष्ट्रमन्त्री नारायण खड्काले ई–पासपोर्ट सार्वजनिक गर्दैछन् । ई–पासपोर्टको कभरमा नेपालको नयाँ नक्सासहितको निशान

आजदेखि विद्युतको नयाँ महसुल दर लागू, २५ लाख ग्राहक लाभान्वित हुँदै

आज (मंसिर १ गतेदेखि) विद्युतको नयाँ महसुल दर लागू भएको छ । नेपाल विद्युत प्राधिकरणले गरेको प्रस्तावअनुसार विद्युत नियमन आयोगले निर्धारण गरेको नयाँ महसुल दर लागू भएको हो । विपन्न

तोलामा ५०० ले घट्यो सुनको मूल्य

आज नेपाली स्थानीय बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रतितोला सुनको मूल्य घटेको जानकारी दिएको हो । हिजो मंगलबार छापावाल सुन प्रतितोला ९४