| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

स्वमूल्याङ्कनमा गोरखा नगरपालिका प्रदेशकै उत्कृष्ठ, सिरानचोक दोस्रो

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा गोरखा नगरपालिका गण्डकी प्रदेशकै उत्कृष्ठ भएको छ । स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धीको बारेमा लेखाजोखा गरी शुसासन कायम राख्न गरिएको स्वमूल्याङ्कमा गोरखा नगरपालिकाले ८८ दशमलव

आधुनिक तरिकाले तरकारी खेती सिक्दै गोनपा १४ का महिलाहरु

गोरखा नगरपालिका वडा नम्बर १४ का महिलाहरुले आधुनिक र अर्गानिक तरकारी खेती गर्ने सिप सिकेका छन् । गोप्पेश्वर आईपिएम कृषक पाठशालामार्फत समुहमा आवद्ध २५ जना महिलाहरुले उक्त तालिम लिएका हुन्

सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढ्यो, चाँदीको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार रु ५०० बढेर ९२ हजार ५०० रुपैयाँ

बुटार र पृथ्वीराजमार्ग जोड्नेगरी त्रिशुलीमाथि जीपलाईन संचालनमा

गण्डकी गाउँपालिका १ बुट्टारस्थित ‘रिभर फन बीच’ ले जिपलाईन संचालन गरेको छ । किड्स एड्भेञ्चर पार्क, पिङ, रोप कोर्ष, क्याफे सञ्चालन गरी, दुबैतर्फ खाने बस्ने ब्यवस्था सहितको छ करोड ५०

तातोपानी नाका सुचारु नहुँदा व्यापारीहरु पलायन हुने स्थितिमा पुगे

नेपाल चीनको मुख्य ब्यापारीक नाका तातोपानी २०७२ को भुकम्प र २०७३ सालको भोटेकोसीको बाढीले पुर्याएको क्षतिका कारण सबै संरचनाहरु जीर्ण अवस्थामा छन् । भुकम्प पश्चात क्षतिग्रस्त घरटहराहरु र पहिरोले ध्वस्त

अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा तारा गुरुङ

उत्तरी गोरखाका स्थानीयहरुद्धारा काठमाडौमा संचालित अठार सय खोला बचत तथा ऋण सहकारी संस्थाको १३ औ वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार सम्पन्न संस्थाको वार्षिक साधारण सभाबाट तारा गुरुङको

गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा रामबाबु जोशी

गोरखा सदरमुकामस्थित गोरखा विकास बचत तथा ऋण सहकारी संस्थाको नयाँ कार्यकालका लागि अध्यक्ष पदमा रामबाबु जोशी निर्विरोध निर्वाचित भएका छन् । शनिबार सम्पन्न सातौँ अधिवेशनले जोशीलाई अध्यक्ष पदमा निर्विरोध निर्वाचित

जिल्ला सहकारी संघको अध्यक्षमा पुनः बाबुराम कोइराला

जिल्ला सहकारी संघ लिमिटेडको शनिबार सम्पन्न नवौँ अधिवेशनले नयाँ कार्यकालका लागि फेरि पनि बाबुराम कोइरालाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।यसअघिको कार्यकालमा पनि अध्यक्ष पदमा रहेर काम गरेका कोइरालाको

मध्य पूर्व तेलमा चिनियाँ निर्भरता बढ्यो : रिपोर्ट

जीवाश्म ईन्धनमा कम र नवीकरणीय ऊर्जामा बढी निर्भर हुने पारिस्थितिक सभ्यतामा पुग्ने प्रयासको बाबजुद चीनको मध्यपूर्व तेलमा निर्भरता बढ्दै गएको छ। विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता हरियाली र थप आत्मनिर्भर

आज पनि घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा फेरी गिरावट आएको छ  । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ  कायम भएकोमा शुक्रबार ७०० रुपैयाँले घटेर प्रतितोला