| मङ्लबार, कार्तिक २४, २०८३

अर्थ

गोरखाको राष्ट्रिय बाणिज्य बैंकद्धारा शनिवार पनि भत्ता बितरण

सेवाग्राहीलाई सजिलो होस् भन्ने उद्देश्यले राष्ट्रिय बाणिज्य बैंक गोरखाले शनिबार पनि सामाजिक सुरक्षा भत्ता वितरण गरेको छ। अन्य दिन बैंकमा सेवाग्राहीको भिड लाग्ने हुँदा सामाजिक सुरक्षा भत्ताको रकम लिन वृद्धवृद्धालाई

एमसीसी रोक्न चीनद्वारा नेपालमाथि अघोषित ‘नाकाबन्दी’

दुई शक्तिराष्ट्रहरुको टकरावले नेपालले ठूलै आर्थिक मूल्य चुकाउनुपर्ने देखिएको छ । अमेरिका र चीनको टकरावले नेपालको राजनीति मात्र प्रभावित छैन अर्थतन्त्र समेत प्रभावित भएको छ । चीनले नेपालमा ‘द बेल्ट

सुनको मूल्य तोलामा ९३ हजार ८०० रुपैयाँ पुग्यो

नेपाल  सुन चाँदी व्यवसायी महासंघले शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँमा काराेबार भइरहेकाे जनाएकाे छ । यसअघि बिहीबार  छापावाल सुन तोलाको ९३ हजार ७०० रुपैयाँमा  कारोबार भएको थियो

बारपाक सडक कालोपत्रे गर्न छाडेर हराए ठेकेदार

बाह«किलोदेखि बारपाक सम्मको सडक दुई वर्ष अघि कालोपत्रे भईसक्नुपथ्र्यो । तर अहिले पनि सडकमा बुङ्बुङ्ती धुलो उँड्छ । निर्माण ब्यवशायीले समयमै काम नगर्दा सडक अलपत्र छ । पक्की सडकामा यात्रा

परोपकार आदर्श मावि जौवारीद्वारा ३८ सय सम्म शुल्क अशुली

गोरखाको सिरानचोक गाउँपालिका ८ जौवारीको परोपकार आदर्श माविले अविभाबकबाट शुल्क असुलेको छ । अंग्रेजी माध्यामको शिक्षा दिने नाममा विद्यालयले नर्शरी देखि कक्षा १२ सम्मका विद्यार्थीलाई विविध शुल्क भन्दै दुई हजारदेखि

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजेल/मटितेलको साविकको बिक्री मूल्यमा प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरेको हो ।अब पेट्रोल प्रतिलिटर १३९ रुपैयाँ र डिजेल/मटितेल १२२

वित्तीय सुशासन र जोखिम मूल्याङ्कनबारे गोरखाका स्थानीय तहलाई प्रशिक्षण

गोरखाका स्थानीय तहलाई जोखिम मूल्याङ्कन र वित्तीय अनुशासनका बारेमा प्रशिक्षण दिइएको छ । गण्डकी प्रदेश प्रशिक्षण प्रतिष्ठान पोखराको आयोजना र जिल्ला समन्वय समिति गोरखाको समन्वयमा तीनदिने अनुशिक्षण कार्यक्रम भएको हो

मानवसेवा आश्रमलाई गोरखा नगरपालिकाद्वारा ८ लाख सहयोग

गोरखा नगरपालिकाले मानवसेवा आश्रम गोरखालाई ८ लाख रुपैयाँ सहयोग गरेको छ । नगरप्रमुख राजनराज पन्तले बुधवार नगरपालिकामा आयोजित एक कार्यक्रमका बिच उक्त रकम मानव सेवा आश्रमकी संयोजक मुना लामालाई हस्तान्तरण

सुन तोलामा एक सय रुपैयाँले बढ्यो

मंगलबार नेपाली बजारमा सुन प्रतितोलामा एक सय रुपैयाँले बढेर ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार केही दिन यता एक दुई सयले घटबढ भइरहेको

गोरखामा आज देखि विद्युतीय राहदानी वितरण सुरु

गोरखामा आज देखि विद्युती राहदानी (ई–पासपोर्ट) वितरण सुरु हुने भएको छ । मंगलबार देखि ई–पासपोर्ट विरतण गर्न लागिएको जिल्ला प्रशासन कार्यालय प्रशासकीय अधिकृत गणेश भट्टराईले बताए । विद्युतीय राहदानी वितरण