| सोमवार, कार्तिक २३, २०८३

अर्थ

घट्यो सुनचाँदीको मूल्य

मंगलबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको कारोबार दर तोक्दै मूल्य घटेको जानकारी दिएको हो । यससँगै, आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले र चाँदीको मूल्य

नेपालमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक

गोरखा संग्रहालय घुम्न आउने आगन्तुकको संख्या बर्षेनी बढ्दै, अघिल्लो वर्ष ७६ हजारले संग्रहालय अवलोकन गरे

केशव गुरुङ : गोरखा सदरमुकामस्थित संग्रहालयमा नेपालको इतिहास बुझन र हेर्न आउनेको संख्या बर्षेनी बढ्दै गएको छ । नेपालको शाहवंशीय राजा र नेपाल एकीकरणका समयमा प्रयोग भएका विभिन्न सामाग्री हेर्न

एकसय रुपैयाँले घट्यो सुनको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य तोलामा एकसय रुपैयाँले घटेको छ । अघिल्लो दिन प्रतितोला ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज एक सय रुपैयाँले घट्दै ९४ हजार

गोरखामा चितुवाबाट मारिएका साँढे सातसय पशुधनको क्षतिपूर्तिमा ५५ लाख खर्च

केशव गुरुङ : गोरखामा चितुवाको आक्रमणबाट पशु धनको क्षति हुने क्रम बढेको छ । आर्थिक वर्ष २०७८÷७९ मा चितुवाको आक्रमणबाट सातसय ४१ वटा घरेलु पशुपचौपाया मारिएको मनास्लु संरक्षण क्षेत्र आयोजना

लिगलिगकोटमा संग्रहालय बनाउन आएको रु. ४५ लाख खर्च भएन

गोरखाको पालुङ्टार नगरपालिका २ लिगलिगकोटमा संग्रहालय निर्माणका लागि आएको ४५ लाख रुपैयाँ फिर्ता भएको छ । जग्गा ब्यवस्थापन नहुँदा चालुवर्ष त्यहाँ लिगलिगकोट संग्रहालय बनाउने बजेट खर्च गर्न नसकेको सामाजिक विकास

गोरखाका संघअन्तर्गतका कार्यालयबाट ८७ करोड फिर्ता

केशव गुरुङ : आर्थिक वर्ष २०७८/०७९ मा संघ सरकार अन्तरगतका जिल्लाका सरकारी कार्यालयहरुका लागि कुल १४ अर्ब ४४ करोड ८२ लाख ९ हजार ५ सय २७ रुपैया रकम विनियोजन भएको

गोरखामा दक्ष कामदारको रु १२१०, अदक्षको रु ८५५ पारिश्रमिक निर्धारण

गोरखामा आगामि आर्थिक वर्ष २०७९/०८० का लागि जिल्ला दररेट निर्धारण गरिएको छ । जस अन्तर्गत श्रमिकको ज्याला ५ प्रतिशत बढेको छ । दक्ष कामदारको ज्याला यस अघि कायम रहेको रु

गोरखा नगरपालिकामा टुक्रे बजेट अझै प्राथमिकतामा, पूर्वाधारमा ५० हजारदेखिका योजना

गोरखा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० का लागि बजेट बिनियोजन गरेको छ । असार १० गते स्थगित भएको ११ औँ नगरसभालाई बिहिवार पूर्णता दिँदै नगर उपप्रमुख मसली माया थोकरले आगामी वर्ष

गोरखाका स्थानीय तहमा बेरुजुको चाङ : कुनको कति !

गोरखाका ११ स्थानीय तहको बेरुजु रकम २१ करोड ९१ लाख ३४ हजार रहेको छ । महालेखा परीक्षक कार्यालयको ५९ औँ वार्षिक प्रतिवेदनमा उल्लेख भए अनुसार गोरखाका ११ स्थानीय तह मध्ये