
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको जानकारी दिएको छ । महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो । यसैगरी, आज चाँदीको मूल्य

गण्डकी गाउँपालिकाको आर्थिक बर्ष २०७७/०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट एक करोड ८४ लाख ५३ हजारर बेरुजू देखिएको छ । गाउँपालिकाको लेखापरीक्षणबाट स्रोत र साधनको प्राप्तिको प्रक्षेपण यथार्थपरक नभएको,

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनचाँदीको मूल्य बढेको छ । महासंघले आजको बजार भाउ तोक्दै सुनको मूल्य तोलामा २०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको जानकारी दिएको

भीमसेन थापा गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ मा महालेखा नियन्त्रकको कार्यालयबाट गरिएको लेखापरीक्षणबाट रू २ करोड १७ लाख ५६ हजार बेरुजू देखिएको छ । सोमध्ये प्रतिक्रिया प्राप्त नभई बाँकी बेरुजू असुल

चुमनुब्री गाउँपालिकाको आर्थिक बर्ष २०७७।०७८ को लेखा परीक्षणबाट दुई करोड सातलाख ५९ हजार बेरुजू देखिएको छ । सोमध्ये प्राप्त प्रतिक्रियाबाट ९९ लाख ९३ हजार फस्र्यौट भई बाँकी बेरुजू असुल गर्नुपर्ने

केशव गुरुङ : गोरखामा सवारी नियम उल्लंघन गर्नेको संख्या हरेक वर्ष बढ्दै गएको छ । जिल्ला टूाफिक प्रहरी कार्यालय गोरखाको तथ्यांकअनुसार विगतका बर्षहरुको तुलनामा बर्षेनी बढ्दै गएको देखाएको हो ।

साताको अन्तिम दिन शुक्रबार सुन र चाँदी दुवै धातुको मूल्य बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ८ सय र चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको

घरेलु तथा साना उद्योग विकास कार्यालयले गोरेटो बाटो निर्माण गर्ने भएको छ । उद्योग दर्ता, नवीकरण, बजार अनुगमन तथा उद्योगी ब्यवशायीमैत्री सिप विकास तालिम दिँदै आएको कार्यालयमा चालु वर्ष पदमार्गको

अजीरकोट गाउँपालिका ४ को दरौँदी फुर्बुजे कृषि सहकारी संस्थाको दोस्रो साधारण सभा मंगलबार सम्पन्न भएको छ । बाख्रा पालन गरिरहेको सो सहकारी संस्थाको साधारण सभा सोही बाख्रापालन केन्द्रमा सम्पन्न भएको

नेपाली कांग्रेसका महामन्त्री एवम् प्रतिनिधि सभा सदस्य गगनकुमार थापाले नेपाल सम्पत्ति शुद्धीकरणको कालोसूचीमा पर्नसक्ने जोखिम बढेको बताउनुभएको छ । आज मङ्गलवार बसेको प्रतिनिधि सभाको शून्य समयमा बोल्दै थापाले नेपाल यसअघि