
चुमनुब्री गाउँपालिका २ ल्होस्थित रिपुम गुम्बाका प्रमुख लामा खेन्पो टासी छिरिङ रिम्पोछेको निधन भएको छ । मधुमेहबाट ग्रस्त रिम्पोछेको काठमाडौँ हेम्स अस्पतालमा निधन भएको हो । अहिले उनको शव काठमाडौ,

दरौँदीको बाढीले कटान गरेर बिगारेको बालुवा बारपाक सडक अस्थायी रुपमा निर्माण गरिएको छ । बुधबार दिनभर अस्थायी रुपमा निर्माण सम्पन्न गरी जीप चल्न सक्ने बनाइएको बारपाक सुलीकोट गाउँपालिका वडा नं.

गोरखाका एक व्यवसायीले बूढीगण्डकीले बेघरबार बनाएका सल्लेरीका बाढिपिडितलाई ओत लाग्ने त्रिपाल लगायतका सामग्री प्रदान गरेका छन् । गोरखाको आरुपोखरी घर भई हाल काठमाडौँमा व्यवसाय गरी बस्ने राजेन्द्र पराजुलीले बिहिबार बिहान


अबिरल बर्षापछिको बूढीगण्डकीको बाढीले बस्ती बगाएपछि चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दाहरु बुधबार दिनभर थातथलो छाड्न व्यस्त छन् । बाटोमुनिका नौ घरका बासिन्दाले घर खालि गरेर गाउँमाथिका पखेरामा गएर बसेका स्थानीय

दरौँदी नदीमा आएको बाढीले ग १ क ४१९३ नमबरको (जेसिभी) ब्याकुलोडर बगाएको छ । मध्येपहाडी लोकमार्गको नयाँ साँघु खण्डमा ग्राबेल उठाउन प्रयोग गरिएको जेसिभी गएराती बगाएको हो । ब्याकुलोडर बाढीले

बूढीगण्डकीको बाढीले घरबास उठेका चुमनुब्री गाउँपालिका ३ सल्लेरीका बासिन्दा उद्धारको पर्खाइमा छन् । बाढीले घर बगाएको र जोखिमका कारण बिस्थापित भएकाहरु त्रिपालको पर्खाइमा रहेका स्थानीय वीरवल घलेले जानकारी दिए ।

लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क

तीन दिनदेखि लगातारको बर्षा र त्यसपछिको बाढी पहिरोले गोरखाका बिभिन्न ठाउँमा क्षति पुगेको छ । आरुघाट गाउँपालिका २ कटुञ्जेमा ठोट्नेरीखोलाले बगाउँदा बर्दिया घर भई मजदुरी गरी बस्ने ३८ बर्षका गोविन्द

तीनदिनदेखिको अबिरल बर्षापछि बढेको बूढीगण्डकी नदीले चुमनुब्री गाउँपालिका ३ को सल्लेरी गाउँ बूढीगण्डकी नदीले बगाएको छ । गएराती बूढीगण्डकीले गाउँका घर बगाउन थालेपछि गाउँलेहरु भागेर भीरपाखामा रात बिताएका छन् ।