
कोरोना महामारीको समयमा मानव बेचबिखनका घटना बढेको पाइएको छ । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका अनुसार कोरोना महामारी चलिरहँदा डेढ वर्षमा मात्रै १८ वर्ष मुनिका ९४ बालिका, १ बालक

लागु औषध कोकिन सहित गोरखाका एक युबक काठमाण्डौँबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा गोरखा बारपाक सुलिकोट गाउँपालिका–५ लाकुरीबोट घर भएका ४५ वर्षीय सुरोज गुरुङ सहित नौ जना रहेका छन्

लगातारको बर्षापछिको पहिरोले बारपाक सुलीकोट गाउँपालिका ४ निसेपको चार घर पहिरोले बगाएको छ । गत शनिबार साँझ पाँचबजेतिरको पहिरोले स्थानीय अशोक खड्का, टोपबहादुर खड्का, मनबहादुर बगाले, चन्द्रमाया बगालेको घर लगेको

ग्राभेल झिक्दा बनेको खाल्डोमा पौडी खेल्दा गोरखामा एक बालिकाको डुबेर मृत्यू भएको छ । पालुङटार नगरपालिका ६ लामाटारीको सडक छेउमा रहेको खाल्डोमा जमेको पानीमा डुबेर १३ बर्षकी बालिकाको ज्यान गएको

कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको तर मास्क लगाउनेको संख्या घट्दै गएपछि जिल्ला प्रहरी कार्यालय र सामुदायिक सेवा केन्द्रले मास्क लगाउने बारे जनचेतना र्याली आयोजना गरेको छ ।संक्रमण दर न्यूनिकरण

लोपोन्मुख प्रजातिको मानिने हिमचितुवाले उत्तरी गोरखाको चुम्चेतमा दर्जन बढी खच्चड र घोँडा मारेको छ । चुमनुब्री गाउँपालिका ६ चुम्चेत गाउँको लेकमा चर्नका लागि छाडिएका १२ वटा खच्चड र एउटा घोँडा

पछिल्लो २४ घण्टामा देशभर ३,३६५ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ५५५ पीसीआर परीक्षणमा २३३५ जना र ४६८७ एन्टिजेन परीक्षणमा १०३० जना गरी

पछिल्लो २४ घण्टामा देशभरमा ३८४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८८६ पीसीआर परीक्षण गर्दा २,६३४ र ४,९२२ एन्टिजेन परीक्षणमा १,२०६ जना

एक वर्षको अवधीमा चितवनमा ५१ महिला बलात्कृत भएका छन् । गत आर्थिक वर्ष २०७७/०७८ मा ५१ वटा जवरजस्ती करणी (बलात्कार) का मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवम्

राष्ट्रिय ध्वजाबाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को जहाजले मलेशियाबाट २४ वटा नेपालीको शव नेपाल ल्याएको छ। निगमको वाइडबडी ए ३३० जहाजले मलेशियाको राजधानी क्वालालम्पुरबाट एकैपटक २४ वटा शव