| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखा बजारको मिनीट्रक दुर्घटनामा मृत्यू हुने दुईजनाको पहिचान, अरु दुईजना सिकिस्त

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा मृत्यू हुने दुईजनाको पहिचान खुलेको छ । बिसौनीमोडबाट पल्टेर भएको ट्रक दुर्घटनामा सवारी धनी तथा चालक उमेश श्रेष्ठ र राष्ट्रिय वाणिज्य

गोरखा बजारको मिनीट्रक दुर्घटनामा एकको मृत्यू, घाइतेको पहिचान खुल्यो

गोरखा बजारमा सोमबार दिउसो १ बजे भएको मिनीट्रक दुर्घटनामा एकको मृत्यू भएको छ । गोरखा अस्पतालमा उपचारको क्रममा एकजनाको मृत्यू भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । मृतकको आफन्त

अमेरिकाबाट आएको पार्सलमा गाँजा, गोरखाका एक युवक पक्राउ

अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा भेटिएको छ । लागुऔषध नियन्त्रण ब्युरोले अमेरिकाबाट पठाइएको पार्सलमा गाँजा फेला पारेको हो । यसमा संलग्न रहेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–४ का २३ वर्षीय रूपक अर्याल

चितुवाले दारेर पालुङ्टार ८ दुभारका एक पुरुष घाइते

पालुङ्टार नगरपालिका ८ दुभारका एक पुरुष चितुवाले दारेर घाइते भएका छन् । जंगलमा गाईबस्तु चराउन गएका ६२ बर्षका रामकुमार कुमाल चितुवाको आक्रमणबाट घाइते भएका स्थानीय शंकर कँडेलले जानकारी दिए ।

पूर्वजानकारीबिना बाँध खोलिदिँदा मस्र्याङ्दीमा एकजना बेपत्ता

पूर्व जानकारी नदिई मध्यमस्र्याङ्दीको बाँध खोलिदिँदा लमजुङमा एकजना बेपत्ता भएका छन् । बाँध खुलेपछि एक्कासी आएको मस्र्याङ्दीले किनारामा नुहाइरहेका एक पुरुष राइनास नगरपालिका ८ तार्कुघाटबाट बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका

कुुकुरको सहयोगमा मदनको शव फेला

गत शुक्रबारदेखि वेपत्ता भएका आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का ३६ वर्षका मदन घिमिरेको शव प्रहरीद्वारा परिचालित तालिम प्राप्त कुुकुरको सहयोगमा फेला परेको छ । इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी

चिनियाँ जासुस बेलुनबाट विद्युतीय सेन्सर बरामद गरिएको अमेरिकी सेनाको दाबी

संयुक्त राज्य अमेरिकाले संदिग्ध चिनियाँ जासूस बेलुनबाट सम्भवतः गुप्तचर संकलनका लागि प्रयोग हुने इलेक्ट्रोनिक मेकानिजम र प्रमुख सेन्सरहरू बरामद गरेको छ, अधिकारीहरूले सोमबार (स्थानीय समय) घोषणा गरे, न्यूयोर्क पोस्टले रिपोर्ट

चीनको बेलुन खुफिया सङ्कलनका लागि प्रोग्राम गरिएको छ : ह्वाइट हाउस

ह्वाइट हाउस राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले सोमबार (स्थानीय समय) मा चिनियाँ जासूस बेलुन गुप्तचर सङ्कलनसँग जोडिएको पुष्टि गरे। “चीनसँग जनमुक्ति सेनासँग जोडिएको खुफिया संकलनको लागि उच्च उचाइको बेलुन

गोरखा बसपार्कस्थित नबिल वैँक र तीन पसलमा चोरी

गोरखा बसपार्कस्थित नबिल वैँक र तीनवटा पसलमा गएराती चोरी भएको छ । बसपार्कस्थित नबिल वैँक र प्याराडाइज होटल तथा नयाँबजारस्थित अर्याल मेडिकल र ओमशंकर कस्मेटिकबाट नगद चोरी भएको हो ।

जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै क्याम्पस प्रमुखमाथि अखिलका विद्यार्थीद्वारा आक्रमण

अखिल क्रान्तिकारी गोरखाका अध्यक्ष विष्णु पाण्डे नेतृत्वको टोलीले द्रव्य शाह बहुमुखी क्याम्पस प्रमुख रामचन्द्र दुवाडीमाथि आक्रमण गरेको छ । जनयुद्ध शव्दसंग असहमत राखेको भन्दै मंगलबार बिहान कार्यकक्षमै आएर आक्रमण गरेको