| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

गोरखामा नयाँ यातायात व्यवसायी प्रहरी कार्यालयभित्रै कुटिए

गोरखामा ट्याक्सी व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरुले नयाँ व्यवसायीमाथि कुटपिट गरेका छन् । यसअघि सिर्जित विवादबारे छलफल गर्न प्रहरी कार्यालयमा भेला भएका पुराना व्यवसायीले नयाँ व्यवसायी माथि कुटपिट गरेका हुन्

चीनमा राष्ट्रपति सी चिनफिङको राजिनामा माग गर्दै विरोध प्रदर्शन

चीनमा कोरोना भाइरस नियन्त्रणका लागि लागू गरिएका कडा प्रतिबन्धको विरोधमा देशव्यापी प्रदर्शनहरू भएका छन् । सांघाई सहरमा सयौं मानिसहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग्दै प्रदर्शन गरेका भिडियोहरू अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले सार्वजनिक गरेका

अनाथ दाजुलाई उपचार खर्च दिँदै अनाथ आश्रमकी बहिनी

गतहप्ता दुर्घटनामा परी घाइते भएका एक अनाथ युवालाई अनाथ आश्रममा बसेर पढ्ने बहिनीले उपचार खर्च प्रदान गरेकी छिन् । दुर्घटनामा परी हात काटिएका चुमनुब्री ३ फ्राक्पाका २२ बर्षका खच्चड गोठाला

द वल्ड क्यापिटल मतदान केन्द्रमा राखिएको बम नेपाली सेनाको टोलीद्वारा डिस्पोज

गोरखा सदरमुकामको वल्डक्यापिटल मावि मतदान केन्द्रमा भेटिएको बम डिस्पोज गरिएको छ । नेपाली सेनाको रिपुमर्दन गणबाट खटिएको बम डिस्पोजल टोलीले बिहान ९स्१५ बजे बम डिस्पोज गरेको हो । अज्ञात समुहले

युवा संघका कार्यकर्ताद्वारा एमाले प्रदेश कमिटी सदस्य काफ्लेमाथि आक्रमण

युवा संघका कार्यकर्ताद्वारा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य हरि काफ्लेमाथि आक्रमण भएको छ । चुनावी कार्यक्रम सकेर फर्केका काफ्लेमाथि पालुङटार नगरपालिका–७ च्याङलीस्थित म्याङ्गो रिर्सोटमा आइतबार राती साँढे ११ बजे युवा

तनहुँमा आगो ताप्दा पोलेर ९ वर्षे बालकको मृत्यु

 तनहुँमा आगो ताप्ने क्रममा पोलेर एक जना ९ वर्षीय बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भिमाद नगरपालिका वडा नं. ७ अर्चलेका ९ वर्षीय सुभाष थापा रहेका जिल्ला प्रहरी कार्यालय

हावाडाँडा–लार्के सडकको धार्चे खण्डमा ढुङ्गाले लागेर मजदुरको मृत्यू

गोरखाको धार्चे गाउँपालिका ३ कालिपहिरोमा ढुङ्गाले लागेर बुधवार एक मजदुरको मृत्यू भएको छ । नेपाली सेनाले ट्रयाक खोल्दै गरेको हावाडाँडा– लार्के सडक खण्डको तातोपानी नजिकै काम गर्ने क्रममा लमजुङ घर

गोरखामा टयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

गोरखा नगरपालिका(८ बराह मन्दिर नजिकै ट्याक्टर दुर्घटनामा चालकको मृत्यु भएको छ । सोमवार राति गोरखा सदरमुकामतर्फ आउँदै गरेको ग १ त ४८७८ नम्बरको टूयाक्टर सडकबाट करिव ३० मिटर तल खसेर

मान्बुमा शव भेटियो

गोरखाको आरुघाट गाऊँपालिका १ मान्बुको तीनखोपुवा ढुंगास्थित वनमा पुरुषको शव फेला परेको छ । स्थानीय पोत्लबी सामुदायिक वनमा पहिचान खुल्न नसकेका अन्दाजी ३५/४० वर्षका पुरुषका े शव फेला परेको इलाका

गायक प्रकाश दूतराजले गरे अष्ट्रेलियामा आत्महत्याको प्रयास

गायक प्रकाश दूतराजले आत्महत्या प्रयास गरेका छन् । सांगीतिक कार्यक्रमको लागि अष्ट्रेलियाको ब्रिसबेन पुगेका उनले आफू बसेको होटलमै झुण्डिने प्रयास गरेको स्रोतले जनाएको छ । उक्त घटना स्थानीय समयानुसार आइतबार