
अबिरल बर्षापछि आएको बाढी पस्दा पालुङ्टार नगरपालिका ९ उपल्लो सेराको एक पोखरीको माछा नष्ट भएको छ ।बिहिबार बिहान साँढे १० बजेतिर स्थानी ढाँडखोलामा आएको बाढीले पालुङ्टार पाँचमुरे खेतमा सञ्चालन गरिएको

बिहिबार रातीदेखि शुक्रबार बिहानसम्म परेको अबिरल बर्षाका कारण गोरखाका विभिन्न स्थानमा क्षति पु¥याएको छ । विभिन्न ठाउँमा खसेको पहिरोले अबरुद्ध बनेको गोरखा आँबुखैरेनी सडकखण्ड बिहान प्रहरी, जनप्रतिनिधि तथा स्थानीयबासीको पहलमा

गण्डकी गाउँपालिका ७ सितलडाँडास्थित शिव आधारभूत विद्यालय पहिरोको जोखिमा परेको छ । अविरल बर्षाका कारण विद्यालयको आँगनको टेवा पर्खाल र घेरावार भत्काएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए । उनका

गोरखा नगरपालिका ८ का कृष्णकुमार श्रेष्ठको हातमा आइतबार अचानक साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको चिठी प¥यो । त्यसमा लेखिएको थियो, ‘तपाईँले २०७६ सालमा धारा जडान गर्दा संस्थाको नियमानुसार

अविरल बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ डम्वा भन्ने स्थानमा गएको पहिरोले एक घर बगाएको छ । बुढीगण्डकी नदीमा आएको बाढीले कटान गरेर पहिरो गएपछि घर बगाएको हो । नजिकै

प्रतिवन्धित लागुऔषध ट्रमाडोल र अनार्गनसहित तीन युवा पक्राउ परेका छन् । लागुऔषध प्रयोग तथा ओसारपसार निमिट्यान्न पार्ने लक्ष्यका साथ सघन चेकजाँच अभियान सञ्चालन गरिरहेको इलाका प्रहरी कार्यालय आँबुखैरेनीले गोरखाका १

१६ वर्षीय बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । आरुघाट गाउँपालिका वडा नं ९ बगैंचा घर भई हाल गोरखा नगरपालिका वडा नं ७ बस्ने ४४ वर्षीय

गाई काटेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धार्चे गाउँपालिका–२ केरौजा घर भई हाल आरुघाट गाउँपालिका–९ सुन्दरबजार बस्ने ३२ बर्षीय हाउडे भन्ने सविन बिक रहेको प्रहरीले

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पर्साका मुकेश पासवान भन्ने मुकेश हजरालाई कारागार चलान गरिएको छ । २० वर्षीय हजरालाई अदालतको आदेश अनुसार शुक्रबार पुर्पक्षका लागी कारागार चलान गरिएको जिल्ला

गोरखामा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको छ । सोमबार अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको पछिल्लो ६ महिनाको तथ्याङ्कमा बालयौन दुव्र्यवहारको घटना बढेको पाइएको हो । सोमवार इन्सेकद्धारा आयोजित