| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

आत्महत्या भनी गाडिएको महिलाको शव प्रहरीद्धारा बरामद

आत्महत्याबाट मृत्यु भएको भन्दै दाहसंस्कार गरी जमिनमा गाडिएको एक महिलाको शव गोरखा प्रहरीले बरामद गरेको छ । बारपाक सुलिकोट गाउँपालिका–४ भण्डारी गाउँका ४६ बर्षीय मारज गुरुङकी श्रीमती रनमाया गुरुङको शव

गोरखामा एकबर्षमा ७१ जनाद्वारा आत्महत्या, महिलाभन्दा पुरुषको संख्या बढी

घरभित्रको, बाहिरको थिचोमिचो र बिभिन्न खाले हिंसाको तनाबका कारण आत्महत्या गर्ने महिलाको संख्या धेरै हुन्छ भन्ने धेरैको आँकलन हुनसक्छ, तर जिल्ला प्रहरी कार्यालय गोरखाको तथ्यांकले यो अनुमानलाई झुठो सावित गरिदिएको

बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा एक व्यक्ति पक्राउ

१४ वर्षीया बालिकालाई यौन दुव्र्यवहार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । पालुङटार नगरपालिका वडा नं ५ का ३९ वर्षीय जगत कहादुर गन्धर्वलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी

वडाध्यक्षको घरमा आगलागी हुदाँ घरसहित सुनचाँदीका गरगहना र डेढ लाख नगद जलेर नष्ट

चुमनुव्री गाउँपालिका वडा नम्वर ५ का अध्यक्ष कालेन छेवाङ लामाको घरमा आगलागी भएको छ । गत असार ३१ गते दिउँसो करिव चार बजेको समयमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय गोरखाले

हराएको ६ थान मोबाइल फेला, सम्बन्धित धनीलाई बुझाइयो

जिल्ला प्रहरी कार्यालय गोरखाले हराएको छ थान मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाएको छ । बिभिन्न मितिमा बिभिन्न स्थानबाट हराएका उक्त मोवाइल फेला पारि सम्बन्धित धनीलाई बुझाईको कार्यालयले जनाएको छ

गोठमा आगलागी हुदाँ ६ वटा बाख्रा मरे

शहीदलखन गाउँपालिका–५ देउरालीछापका ज्ञानबहादुर थापाको गोठमा आगलागी हुदाँ चार वटा माउ बाख्रा र दुई वटा बोका मरेका छन् । बिहीवार बिहान करिव आठ बजे कुँडो पकाउने क्रममा गोठमा आगलागी भएको

ठगी आरोपमा गुरुङ पक्राउ

ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । गोरखा नगरपालिका–११ बस्ने ३९ वर्षीय पिटर गुरुङलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । गुरुङले गोरखा नगरपालिका वडा नं १२ दशकिलो

श्रीमतीको हत्या अभियोगमा एक व्यक्ति पक्राउ

आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–७ बालुवा बस्ने ३१ वर्षीय कुमार सार्कीलाई शनिवार पक्राउ गरिएको प्रहरीले जनाएको छ । ‘यही असार २६

माछापोखरीमा डुवेर पालुङ्टारका एक किशोरको मृत्यु

पालुङटार नगरपालिका–६ कालामाटामा रहेको माछापोखरीमा डुवेर एक किशोरको मृत्यु भएको छ । आइतवार दिउसो करिब एकबजेतिर स्थानीय १७ बर्षका विपिन नेपालीको डुबेर मृत्यू भएको प्रहरीले जनाएको छ ।साथीहरुसँग पोखरीमा पौडी

बाढीले ज्यादुलखोला पुलमा क्षति पुगेपछि सवारी आवागमन ठप्प

भिमसेनथापा गाउँपालिका–७ बोर्लाङस्थित ज्यादुल खोलामाथिको पुलमा बाढीले क्षति पु¥याएको छ । अविरल बर्षाका कारण खोलामा आएको बाढीले बिहीवार पुलमा क्षति पु¥याएको हो ।पूर्वाधार बिकास कार्यालयबाट विनियोजित ३५ लाख रकमले गत