| सोमवार, कार्तिक २३, २०८३

दुर्घटना/अपराध

दिनदहाडै सुनको सिक्री लुटपाट

गोरखा सदरमुकाममा दिनदहाडै सुनको सिक्री लुटपाट भएको छ । गोरखा नगरपालिका–५ रोहटेपानीकी ७५ वर्षीय रत्न कुमारी मग्रातीले लगाएको सुनको सिक्री बुधबार लुटपाट भएको हो ।रोहटेपानी स्थित बेम्बो कटेज क्षेत्रमा बाटोमा

गाई काटेको अभियोगमा २ जना पक्राउ

गाई काटेको अभियोगमा प्रहरीले २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भिमसेनथापा गाउँपालिका–४ का ४१ वर्षीय बाबुराम अछामी र ३३ वर्षीय राजिन सुर्खेती रहेको प्रहरीले जनाएको छ ।‘गत सोमबार

नाबालिका जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

नाबालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । रौतहट बृन्दावन नगरपालिका वडा नं.५ घर भई जिल्ला मकवानपुर, हेटौडा उप महानगरपालिका वडा नं.४ बस्ने २१ वर्षीय दीपेन्द्र दास

पहिरोले सिङ्लाको एकघरमा पूर्ण क्षति, बेनिघाट–लार्के सडक अवरुद्ध

केही दिनअघिको पहिरोले धार्चे गाउँपालिका–५ सिङ्लास्थित बोरङ(गैरीगाउँ)को एक घर पूर्ण रुपमा क्षति भएको छ । स्थानीय तेजबहादुर गुरुङको घर पहिरोमा परी क्षतिग्रस्त भएको छ । साथै कान्छी गुरुङ, हस्तबहादुर गुरुङ

चट्याङ लागेर पालुङटारको एक घरमा क्षती

मंगलबार राती चट्याङ लागेर पालुङटार नगरपालिका वडा नं ९ ढुङगेटारी स्थित एक घरमा क्षती पुगेको छ । स्थानीय हर्क बहादुर थापाको साढे दुई तलाको घरमा क्षती पुगेको जिल्ला प्रहरी कार्यालयले

धार्चे पहिरोमा परी वेपत्ता भएका परियार अझै भेटिएनन्

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि बेपत्ता भएका पाँच जनामध्ये एक जना अझै भेटिएका छैनन् । गोरखा घर भएका २४ बर्षीय रमेश परियार अझै फेला नपरेको जिल्ला प्रहरी कार्यालयले

धार्चे पहिरोमा वेपत्ता भएकामध्ये चार जनाको शव फेला

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये चार जनाको शव फेला परेको छ । स्थानीय ३७ बर्षीय जीतबहादुर गुरुङ सहित उनकी श्रीमती बर्ष ३५ की कान्छी माया, उनका

गोरखा पहिरो अपडेट : वेपत्तामध्ये एक जनाको शव भेटियो, बाँकीको खोजी कार्य जारी

उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ रेसेफाँटको पहिरोमा परि वेपत्ता भएकामध्ये एक जनाको शव फेला परेको छ । ६० बर्षीय सुलाल कान्छा गुरुङको शव घरभन्दा करिव २५ मिटर तल पहिरोले पुरिएको अवस्थामा

बाढीले उत्तरी गोरखाको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति, विद्युत सेवा अवरुद्ध

बर्षाका कारण उत्तरी गोरखाको चुमनुव्री गाउँपालिका–६ चुम्लिङमा रहेको चुम्लिङ चुम्चेत लघुजलबिद्युत आयोजनामा क्षति पुगेको छ ।७५ किलोवाट क्षमताको उक्त आयोजनामा शनिवार रातीको बाढीले क्षति पु¥याएको वडाध्यक्ष सरोज लामाले बताए ।

आफन्त र छिमेकीबाटै सुरक्षित छैनन् बालिका

अर्थिक वर्ष २०८०/८१ मा जिल्ला प्रहरी कार्यालयमा जवरजस्ती करणीका २४ वटा मुद्वा दर्ता भए् । ती मध्ये अधिकांश घटनामा पीडितहरु आफन्त र छिमेकीबाटै बलात्कृत भएका छन् । आफन्तबाट बलात्कृत भएको