| आइतवार, कार्तिक २२, २०८३

दुर्घटना/अपराध

मस्र्याङ्दी किनारमा बेवारिसे शव फेला

गोरखाको मस्र्याङ्दी नदि किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । बिहिबार पालुङटार नगरपालिका ५ लामागाऊँ रयलेस्थित मस्र्याङ्दी नदि किनारमा अन्दाजी २५÷३० वर्षका पुरुषको शव भेटिएको इलाका प्रहरी कार्यालय

मोटरसाइकल चिप्लिएर एकको मृत्यु

रामपुर, ९ साउन (रासस) ः पाल्पामा मोटरसाइकल चिप्लिएर आज एक जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका–३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटरसाइकल चिप्लिएर पल्ँिटदा घाइते भएका स्थानीय ३१ वर्षीय बुद्धबहादुर दर्लामीको

सवारीसाधनको ठक्करबाट तनहुँमा १ जनाको मृत्यु

९ साउन, तनहुँ । पहिचान नखुलेको सवारीसाधनको ठक्करबाट तनहुँमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बगुवा बस्ने ७९ वर्षीय खड्कबहादुर दर्लामी रहेको जिल्ला प्रहरी कार्यालय

स्वयम्भुबाट १ किलो सुन सहित २ जना पक्राउ
गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद

गोरखामा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद भएको छ । धार्चे गाउँपालिका खोर्लाबेसीमा ओडारमा लुकाएर राखेको १६ किलो सुन बरामद गरेको प्रहरीले जनाएको छ । मनास्लु पदमार्ग नजिकै ओडारभित्र

जिप दुर्घटनामा परी एकको मृत्यु, दुई घाइते

डोटी, ८ साउन (रासस) : बैतडीको खोडपेमा आज बिहान एक यात्रुवाहक जिप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख तथा प्रहरी निरीक्षक

छुट्टछुट्टै दुर्घटनामा दुईको मृत्यु

सर्लाही, ७ साउन (रासस) ः छुट्टछुट्टै दुर्घटनामा परेर सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । खाल्डोमा डुबेर लालबन्दीमा एक बालकको मृत्यु भएको छ भने ईश्वरपुर नगरपालिकामा दुर्घटनामा परेर गम्भीर घाइते

गुल्मीमा पहिरो : ४ जनाको मृत्यु, ५ बेपत्ता

  गुल्मीको सत्यवती गाउँपालिका-४ लिम्घाको भिरकुनामा पहिरोले पुरिएर चारजनाको मृत्यु भएको छ।पहिरोले तीन घर पुरिँदा घरले च्यापिएर चार जनाको मृत्यु भएको हो।पहिरोमा पाँचजना बेपत्ता भएका छन्। सोही गाउँपालिकाको वडा नम्वर

आफ्नै आमाको सहयोगमा यौन शोषणमा परेकी १२ वर्षीया किशोरीको पीडा

गौशाला, ६ साउन (रासस) ः –संजीतकुमार मण्डल आफ्नै आमाले एक किशोरीलाई १७ दिनसम्म यौन शोषण गराएको छ । महोत्तरीको भङ्गहा नगरपालिका–६ का १२ वर्षीया किशोरीलाई उनको आफ्नै आमाले गाउँबाट दिल्ली

सडक दुर्घटनामा २८ भारतीय तीर्थयात्री घाइते

बर्दिवास, ६ साउन (रासस) : जिल्लाको बर्दिवास नगरपालिका–५ टुटेश्वरस्थित श्रीटुटेश्वरनाथ महादेवको दर्शन गरेर फर्कँदै गरेका २८ भारतीय भक्तजन सडक दुर्घटनामा घाइते भएका छन् । साउने सोमबारे मेलाको अवसरमा मन्दिरको दर्शन

यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते

धादिङ, ६ साउन (रासस) ः पृथ्वीराजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका–१ खयरघारीमा आज बिहान यात्रुबाहक बससँग ठोक्किएर माइक्रो खोलामा खस्दा १२ घाइते भएका छन् । चितवनबाट काठमाडौँ जाँदै गरेको बा ५ ख